• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  बागमती

    बागमती गाउँपालिकाको गाउँ सभको १२ औं अधिबेशन उद्घाटन

  • राजन दाहाल
  • २०७९ माघ १०, मंगलबार (३ साल अघि)
  • ७२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • ललितपुर
    बागमती गाउँपालिकाको गाउँ सभाको १२ औं अधिबेशन उद्घाटन भएको छ । सोमबार गाउँपालिकाको अध्यक्ष वीर बहादुर लोप्चनको सभाध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन समारोह कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम ललितपुर क्षेत्र न १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा रहनु भएको थियो । त्यस्तै बिशिस्ट अतिथिमा ललितपुर क्षेत्र न १ प्रदेश सभा ख का प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन र सोही क्षेत्रका प्रदेश क का प्रदेश सभा सदस्य मधुसूदन पौडेल र  प्रदेश सभाउर्मिला तामाङ रहनु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि उदय शमशेर राणाले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।


    गाउँपालिकाको १२ औं गाउँ सभालाई शुभकामना दिनुहुदै प्रमुख अतिथि राणाले बिकास गर्नको निम्ति ललितपुरको अन्य गाउँपालिकाहरुमा भन्दा बागमती गाउँपालिकामा बढी सम्भावना रहेको बताउनुभएको छ । साथै उहाँले जुन ठाउँमा जे श्रोत छ त्यसको उचित प्रयोग गर्नुपर्ने र प्रयोग गर्दा छाडा नभई ब्यबहारिक हुनुपर्ने मा जोड दिनुभयो ।

    त्यस्तै विशिष्ट अतिथि मिनकृष्ण महर्जनले यो फलानो पार्टीको त्यो फलानो पार्टीको, यो आफ्नो मान्छे त्यो अर्को मान्छे नभनी सबै एक जुट भइ बिकास गर्नुपर्ने बताउनुभयो । साथै दक्षिण ललितपुरको बिकासको लागि आफुहरु अहोरात्र खटिइरहेको पनि बताउनुभयो । त्यस्तै गरि प्रदेश सभा सदस्य मधुसूदन पौडेलले ललितपुर जिल्ला काठमाडौ उपत्यकाको लागि खानिजन्य पदार्थ उत्पादन गर्ने जिल्ला मध्य एक प्रमुख जिल्ला पर्ने तर यसलाई ब्यबस्थित नगरिएको कारणले गर्दा सबै तिर भताभुङ्ग भएको बताउनुभएको छ । साथै उहाँले बागमती गाउपालिकाको समृद्धि र बिकासको लागि प्रस्ताव लिएर आउनुहोस् प्रदेश सरकारको तर्फबाट के कस्तो योजना दिनुपर्छ त्यसका लागि हामी तयार रहेको बताउनुभयो ।


    त्यस्तै गरि समानुपातिक प्रदेश सभा सदस्य उर्मिला तामाङले चुनावमा आफुहरु होमिदै गर्दा हामी सबैको साझा मुद्दा भनेको बिकास र सुशासन भएकोले चुनाब जितेका छौ अब हिजो जनतासंग गरेका प्रतिबद्धता हरु अक्षरस पालना गरिने बताउनु भएको छ । साथै अबको दिनमा जनता जहाँको त्यहाँ होइन जनताले हिजोको भन्दा नयाँपनको महसुस गर्न पाउनुपर्नेमा पनि जोड दिनु भयो ।
    कार्यक्रमलाइ समापन गर्दै बागमती गाउँपालिकाका अध्यक्ष एबम गाउँ सभाका सभाध्यक्ष वीर बहादुर लोप्चनले बागमती गाउँपालिकाको आन्तरिक आयश्रोत कम भएकोले समपुरक बजेट भन्दा बित्तीय समान्यकरणको बजेट पठाउनुहुन साम्सदहरु समक्ष आग्रह गर्नुभएको छ । साथै बागमती गाउँपालिकाको वडा न ७ गिम्दीमा औधोगिक ग्राम स्थापनाको लागि गत कार्यकालमै बोर्डले निर्णय गरेको गिम्दीमा भौगोलिक हिसाबले टाढा भएको भन्दै व्यवसायीहरु काम गर्न जान नमानेको पनि स्पष्ट पार्नुभयो ।
    गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले बागमती गाउँपालिकाको बिकासको निमित्त हामिसबै एक भएर जानुको बिकल्प नभएको बताउनुभएको छ
    कार्यक्रममा गाउँपालिकाले ललितपुर क्षेत्र न १ बाट बिजय हुनु भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाइ बधाई दिदै सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    काभ्रे खबर

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑