• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      १ घण्टा अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ५ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ६ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ४ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ३, बिहिबार
    होमपेज /  आर्थिक

    सामुहिक खेतीबाट उदाहरणीय बन्दै आश्राङका कृषक

  • राजन दाहाल
  • २०८० जेष्ठ १९, शुक्रबार (२ साल अघि)
  • २७१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/आश्राङ
    यतिखेर तपाइँ बागमती गाउँपालिका वडा नं.६ आश्रङमा पुग्नु भयोभने लुकुनिबेसिमा लटरम्म फलेको गोलभेडा, तितेकरेला, काक्रो जस्ता फलफुल र तरकारी देख्न पाउनुहुन्छ । त्यहाँ जे देखिन्छ त्यो आश्राङका जनप्रतिनिधिले बनाएको योजनाबाट भएको एक सफल व्यवसाय हो ।
    जब आश्राङमा नयाँ जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष नारायण भोम्जन आउनुभयो तब उहाँले आश्राङको लुकुनिबेसिमा सामुहिक कृषि खेतिको परिकल्पना गर्नुभयो । सोही अनुरुप उहाँले पालिकाबाट ५ लाख रुपैयाँ बजेट अनुदानमा ल्याउनुभयो, त्यसपछी वडाका कृषकहरु भेलागरि १० जनाको समुह निर्माण गर्नुभयो । उक्त समितिको नाम सामुहिक कृषि समुह आश्राङ राखी दर्ता समेत भयो । समितीले काम गर्ने सिलसिलामा ६ रोपनी ४ आना जग्गा भडामा लियो र ३ रोपनी जग्गामा १५ वटा गोलभेडाको लागि टनेल हाल्यो, बाकी ३ रोपनिमा सिमि , तितेकरेला, काक्रो, बन्दा, भन्टा लगाएतका तरकारीहरु लगाए । समितिका १० जना कृषक अहोरात्र खट्टिरहे तरकारीको गोडमेल, मलजल गरिरहे जसको प्रतिफल आज आश्राङका सामुहिक कृषि समुहले लिइरहेका छन् ।
    विगत ५ बर्ष देखीनै आश्राङ लगाएत बागमती गाउँपालिकाका ७ वटै वडामा तरकारी संकलन केन्द्रको पनि स्थापना भएको थियो तर प्रयोगमा भने आएको थिएन । तर आइ. सि.डि.ओ. र स्थानीय महिलाहरुले बनाएको तरकारी संकलन केन्द्रलाई सामुहिक कृषि समुहले भने पुर्ण रुपमा प्रयोगमा ल्याएका छन् । ताकि अन्य वडाका तरकारी संकलन केन्द्र भने झारै झारले भरिएको छ । भट्टेडाडाको तरकारी संकलन केन्द्रमा भने आंशिक रुपमा तरकारी संकलन भैराखेको बुझिएको छ ।
    आश्राङका सामुहिक कृषि समुहले यसरी खेती गर्दैगर्दा आश्राङ लगाएत आसपासका छिमेकी वडाहरु तरकारिमा आत्मनिर्भर बन्दै गएका छन् । हाल उत्पादन भएको तरकारीहरु मध्ये ३० प्रतिशत स्थानीय स्तरमै बिक्रि हुने र बाकी ७० प्रतिशत ललितपुरको चापागाउँमा लगेर बिक्रि गर्ने गरेको सामुहिक कृषि समुहका अध्यक्ष बिष्णु घिमिरेले सिरुपाते खबरलाई बताउनुभयो । अहिले समुहले मासिक रुपमा १ लाख देखि १ लाख पचास हजार सम्म तरकारी बिक्रि हुने गरेको अध्यक्ष घिमिरे बताउनुहुन्छ ।
    गाउँका युवाहरु धमाघम बिदेशीएको कारण युवाहरुलाई बिदेशी न बाट रोक्न नेपालमै केही गरि उदाहरणीय बन्न सकिन्छ भन्ने उद्देश्यका साथ आफुले यो योजनाको परिकल्पना गरेको बागमती गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नारायण भोम्जनले बताउनुभयो । साथै उहाँले अहिले बागमती गाउँपालिकाको वडा न ६ मा मात्र संचालन भएको सामुहिक कृषि खेती अब पालिका मार्फत ७ वटै वडामा संचालन गर्नुपर्नेमा पनि जोड दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    समाचार

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    काभ्रे खबर

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५६२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६००३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑