• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ४ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ६ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २, शनिबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकमा अब फरक तरिकाबाट बिकासको रणनीति बनाउनुपर्छ: अध्यक्ष तिमल्सिना

  • राजन दाहाल
  • २०७८ चैत्र २६, शनिबार (४ साल अघि)
  • १००९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे,
    जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोकको समग्र बिकासको प्रारम्भिक रुप यो ५ बर्षमा देखिएकाले अब फरक रणनीतिका साथ बिकास गतिलाई अगाडी बढाउनुपर्ने बताएका छन् । बेथानचोकमा २०७४ सालको पहिलो स्थानीय सरकार प्रमुखका रुपमा निर्वाचित भएपछि आफुले वडा भवन, बाटोघाटो, अस्पताल, स्वास्थ्य चौकी , खानेपानी , शिक्षा , विद्युत लगायत बिकासका पुर्वाधारहरुमा जोड दिइएको र अब तिनको स्तरवृद्धि र संरक्षण गर्दै नयाँ मोडलबाट जनतालाई आत्मनिर्भर बनाउदै समृद्ध बेथानचोक बनाउन गाउँपालिका अगाडी बढेको बताउँछन् ।
    अबको आर्थिक बर्षबाट बेथानचोक गाउँपालिकाले कृषिमा टोलबस्ती स्तरिय पकेट क्षेत्र लागू गर्दै कृषि उत्पादन वृद्धि गर्ने, कृषि र पशुक्षेत्रलाई एकीकृत गरि कार्यक्रम निर्माण गर्ने, पशुपालन गर्ने सामान्य जनता देखी ब्यवसायिक पशुपालन गर्नेलाई प्रोत्साहित गर्ने, कृषिको ब्यावसायिकिकरण तथा बिभिधिकरणका लागि प्रयोगशाला देखि भुमिसम्म कृषि प्रबिधिको उपयोगको नीति र कार्यक्रम अगाडी बढाउने, कृषि तथा दुग्ध सहकारीहरुलाई उत्पादनको आधारमा अनुदान दिने जस्ता ठोस कार्यक्रम अगाडी बढाउने , पर्यटन प्रबर्द्धनका मुख्य कामहरु गर्ने, अहिलेको शिक्षाको आवश्यकता भनेको शिक्षाले सीप मार्फत प्रबिधिको उपयोग गरि उत्पादन तथा उत्पादकत्व वृद्धि गरि उद्यमशिल समाज निर्माण मार्फत समृद्ध बेथानचोक बनाइने र त्यसका लागि शिक्षामा बहु–प्राविधिक शिक्षा (कृषि,इन्जिनियरिङ,भेटेनरि) र शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक नीति निर्माण गर्ने , शहरी बिकास योजना निर्माण र कार्यान्वयन जस्ता कार्यक्रमलाई अगाडी बढाउनुपर्ने तिमल्सिनाको भनाइ छ ।
    अध्यक्ष तिमल्सिना नेपाली काङ्ग्रेस बेथानचोकका सभापति पनि हुन् भने उनलाई पाटिले फेरि अध्यक्षको रुपमा अगाडी सारेमा अब ५० बर्षमा बेथानचोकले नयाँ नीति बनाउन नपर्नेगरि नीति बनाएर नयाँ तरिकाबाट गाउँबिकासमा होमिने दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    समाचार

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०११ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६२७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑