• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      २ घण्टा अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ६ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ६ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ४ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ३, बिहिबार
    होमपेज /  कला/मनोरंजन

    पनौती पर्यटन बिकास केन्द्रको पदस्थापन कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०७९ भाद्र १०, शुक्रबार (३ साल अघि)
  • ११९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती पर्यटन बिकास केन्द्रले आज एक कार्यक्रमका बीच पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। श्रावण २१ गते स्थापना दिवसको दिन भएको १२ औं बार्षिक साधारण सभाको अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा सदस्यहरुको आज पदस्थापन भएको हो । २०६५ सालमा स्थापना भएको पनौती पर्यटन बिकास केन्द्रको १२ अधिबेशनबाट अध्यक्षमा पुरुषोत्तम कर्माचार्य निर्वाचित भएका थिए ।
    कार्यक्रममा प्रमुख अतिथी पनौती नगरपालिकाको प्रमुख रामशरण भण्डारी रहेका थिए । प्रमुख अतिथि भण्डारीले पनौतीमा रहेको हरेक पर्बहरुलाइ पर्यटनमा जोड्नुपर्ने बताएका छन् । उनले पनौतीको पर्यटन बिकासको लागि समुदायहरुलाइ संग संगै लैजानुपर्नेमा जोड दिदै पर्यटनको सम्भावना भएको पनौतीमा पर्यावरण पर्यटन,धार्मिक पर्यटन र कृषि पर्यटनलाई सफल पार्नको लागि आगामी दिनहरूमा विभिन्न कार्यहरू गर्दा पनौती बिकास केन्द्रलाई सहयोग गर्ने पनि बताएका छन् । पनौती पर्यटन बिकास केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र महाजु पनौतिको कला तथा संस्कृतीको जगेर्ना गर्नको निमित्त पनौती पर्यटन बिकास केन्द्रको स्थापना भएको बताउदै आफुले पनि पनौतिलाइ चिनाउन भरपुर प्रयास गरेको र अबको कार्यसमितिले पनि पनौतीलाई चिनाउनको लागि कार्यहरू गर्ने आशा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले धार्मिक तथा कृषि पर्यटन भित्र्याउन हामिले पहल गर्नु पर्ने बताएका छन् । उनले पनौती हराभरा बनाउन बाहिरका मान्छे नआउने बताउदै हामी पनौतीबासिले नै सफा सुन्दर र हराभरा बनाउनु पर्नेमा जोड दिएका छन् । सस्थापक अध्यक्ष सुरेश सैजुले स्थापनाकाल देखि नै पनौती बिकास केन्द्रले पनौतीको पर्यटन बिकासको लागि सदैव तल्लीन रहेर काम गरिरहेको बताएका छन् । कार्यक्रमको सभाध्यक्ष एबम पनौती पर्यटन बिकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती बिकास केन्द्रलाई पनौतीको ७ न वडा मा मात्र सिमित नराखी १२ वटै वडामा बिस्तार गर्ने र भबिस्यमा जिल्लामा र नेपाल भरिनै पनौती को कला र सस्कृतीक चिनाउन लागि पर्ने बताएका छन् । उनले सबैले साथ र सहयोग पाएमा तत्कालै पनौतीमा पर्यटन बस ल्याउन सकिने औल्याएका छन् ।
    पनौती पर्यटन बिकास केन्द्रले हाल ११ सदस्यीय कार्यसमिति बनाएको छ । जसमा अध्यक्ष पुरुषोत्तम कर्माचार्य, उपाध्यक्ष बिकास होराजु,महासचिव सिजन सुधाकर,सचीव सपना कक्षपटि उलक,कोषाध्यक्ष श्रवण कुमार खिम्बनजार रहेका छन् । त्यसैगरि सदस्यहरुमा श्यामहरि महाजु, जीवन सुन्दर रघु श्रेष्ठ ,हिरामाया मानन्धर ,प्रशान्त श्रेष्ठ र बिकास सैजु रहेका छन् ।कार्यक्रममा पर्यटन संग सम्बन्धि सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    समाचार

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    काभ्रे खबर

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५६३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६००५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑