• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ३१, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ३ घण्टा अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      १३ घण्टा अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ५ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ ३१, मंगलबार
    होमपेज /  काभ्रे खबर

    चापाखोरीमा पनि “जनताको साथमा काँग्रेस” अभियान

  • सिरुपाते खबर
  • २०७९ भाद्र २२, बुधबार (२ साल अघि)
  • ५४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे,तेमाल
    “जनताको साथमा काँग्रेस” अभियानको वडा स्तरीय अभियान कार्यक्रम काभ्रेको १३ वटै पालिका अन्तरगतका विभिन्न वडाहरुमा ब्यापक रुपमा जारी छ ।

    1. यसै अन्तरगत आज तेमाल गाउँपालिकाको वडा नं. ७, चापाखोरीमा पनि “जनताको साथमा काँग्रेस” अभियान अन्तरगत वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व तेमाल गाउँपालिका वडा नं. ७ नेपाली काँग्रसका वडा सभापति एवं वडा अध्यक्ष साथै तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल लामा गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेस जिल्ला सदस्य एवं प्रचार प्रसार शाखा संयोजक सुनिता तामाङको उपस्थिती रहेको थियो । त्यसैगरी विशेष अतिथि प्रतिनिधि सभा र्१ क’ का उपसभापति रण बहादुर तामाङको उपस्थिती रहेको थियो भने प्रतिनिधि सभा र्१ क’ को तर्फबाट यस अभियानका प्रतिनिधि उषा तामाङको उपस्थिती रहेको थियो । अन्य अतिथिहरुमा तेमाल गाउँपालिका कार्यपालिका सदस्य चण्डिका भूजेल, वडा सदस्यहरु मिलन तामाङ, धन बहादुर तामाङ, फूलमाया दमै र देव कुमारी मैनाली पन्तको उपस्थिती रहेको थियो ।

    कार्यक्रमलाई औपचारिक भन्दा पनि अन्तरक्रियात्मक ढंगबाट सञ्चालन गरिएको थियो । अन्तरक्रियामा प्रमुख अतिथिले उपस्थित सहभागिहरुसँग आसन्न मंसिर ४ गते हुने निर्वाचन लगायत समसामयिक राजनीतिक र वडा स्तरीय विकास निर्माण सम्बन्धी विषयवस्तु माथि छलफल गरिएको थियो । जसमा स्थानीय जनताको प्रमुख गुनासो भनेको सरकारले समयमा मल उपलब्ध गराउन नसकिएको गुनासो रहेको थियो । साथै अहिलेको राजनीतिक जल्दोबल्दो गठबन्धनसँग सम्बन्धित सवालको विषयमा पनि उहाँहरुको जिज्ञासा रहेको थियो । जुन जिज्ञासा र मलसँग सम्बन्धित गुनासोलाई प्रमुख अतिथिले प्रष्ट्याउनु भएको थियो र आगामी आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा गठबन्धन कायम रहने केन्द्रिय निर्देशन भएकोले यसलाई काभ्रे काँग्रेसले पनि निरन्तर पछ्याउने समेत बताउनु भएको छ । उहाँले गएको स्थानीय निर्वाचनमा गठबन्धन गरिएको कारणले गर्दा काभ्रे जिल्लामा नेपाली काँग्रेस पहिलो राजनीतिक दल भएको समेत जानकारी गराउँनु भएको थियो ।

    त्यसैगरी रोशीं गाउँपालिका वडा नं. १०, वाल्टिङमा पनि “जनताको साथमा काँग्रेस” अभियान कार्यक्रम सम्पन्न गरिएको छ । जुन कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका महासमिति सदस्य शंखबुद्ध लामा जानुभएको थियो भने सो कार्यक्रममा प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, सदस्य कमला तामाङ, बागमति प्रदेश प्रतिनिधि स्मिता लामा र रोशी गाउँपालिका सभापति दुधराज लामा लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    समाचार

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    काभ्रे खबर

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४८८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१६६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑