• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २१, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      ६ दिन अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      २ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      २ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक २१, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    रोशी ११ भिमखोरीमा माने बिगुर खानेपानी योजना सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ मंसिर २, शुक्रबार (२ साल अघि)
  • ५८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    • काभ्रे,

    रोशी गाउँपालिका ११ भिमखोरीमा माने बिगुर खानेपानी योजना सम्पन्न भएको छ । बिकाश बेल्जीयम र सा चामो स्पोर फ्रान्सको सहयोगमा आज स्वच्छ खानेपानीको उद्घाटन भएको हो । बिकास बेल्जियम को रु ४० लाख फ्रान्सको रु ४० लाख सहयोगमा उक्त खाने पानी योजना सम्पन्न भएको माने बिगुर खानेपानी उपभोक्ता समितिको सचिब राम लामाले जानकारी दिनु भयो । उक्त खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएको सचिब राम लामाले जानकारी दिनु भएको छ ।

    थ्यग mष्नजत बकिय ष्पिभ
    निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह
    नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गर्ने ५० जना पक्राउ
    रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाइबा ज्वालाद्वारा बालबिकाश केन्द्र अनुगमन

    कार्यक्रमको प्रमुख अतिथी बेल्जियमको लागि नेपालको कन्सुलर आङ छिरिङ शेर्पाले बेल्जियम सरकारले नेपालको निम्ति शिक्षा, खानेपानी तथा बाताबरणिय क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । त्यसैगरि बिकाश बेल्जियमको अध्यक्ष बेटिले यस भिमखोरीमा महिलाहरुले गाग्रीमा पानी बोकेर ओसार्नुपर्ने समस्यालाइ मध्यनजर गरेर यस खानेपानी आयोजनाको निम्ति सहयोग गरेको बताउनुभयो । साथै उनले नेपाल प्राकृतिक श्रोत साधन तथा यहाको नागरिकको हसिलो मुहारमा यस योजनाले थप खुशि छाएको बताउनुभयो । साथै आगामी दिनमा रोशी सरकारसङ्ग समन्वय गरेर अन्य कामहरुमा पनि सहयोग गर्ने बताउनु भयो ।
    त्यसैगरी रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले मानिसको आधारभूत आबश्यकता मध्य खानेपानी पनि एक महत्त्वपूर्ण पक्ष भएको हुदा दातृ निकायमा हार्दिक आभार ब्यक्त गर्नु भएको छ । खानेपानीको अभावमा गुज्रिरहेको अन्य स्थानमा पनि दातृ निकायको दृस्टी पुगोस भन्ने आग्रह गर्नु भएको छ । पालिका उपाध्यक्ष मिम बहादुर वाइबा ज्वालाले नेपाल सरकारको एक घर एक धारा अभियानलाई सार्थक्ता दिन सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको छ ।
    बिगतका दिनमा घर घरमा खानेपानी नहुदा गाग्रीमा बोकेर पानी खानु पर्ने बाध्यता रहेकोमा हाल उक्त समस्याबाट मुक्त भइ खाने पानी मात्र नभइ कृषी र पशुपालनमा पनि सहयोग भएको स्थानीय बासी दिलरुपा रायमाझीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    समाचार

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५२५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८६४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३० पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६६४ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०३ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑