• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  बागमती

    सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ माघ ४, बुधबार (२ साल अघि)
  • ३०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बेथानचोक

    बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला विभिन्न कार्यक्रम गरी मनाएको छ ।
    मंगलबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल व्यक्ति बनाउनको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई बहुआयामिक ढंगबाट सुधार्नलाई शिक्षा आवश्यक रहेको औल्याउँदै सामुदायिक विद्यालयहरुले अभिभावकको विश्वास जित्न युग सापेक्ष शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आवश्यक हुने बताउँदै प्राप्त ज्ञानले जीवनको आदर्श फेरिने शिक्षा दिन आग्रह गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले शैक्षिक गुणस्तर वृद्धिमा गाउँपालिकाले नीति बनाई पूर्ण कार्यान्वयन गराउने, विद्यालयको भौतिक अवस्थामा सुधार गर्नुपर्नेमा जोडदिनुभयो । वडा नं। ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिनले विद्यालयको भौतिक सुधारका साथै शिक्षण सिकाइमा आफूहरुले बारम्बार जिम्मेवार भएर लागि पर्ने बताउनु भयो । गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष रहँदा विद्यालयको विकासका लागि आर्थिक अनुदानमा कञ्जुस्याई नगरेको स्मरण गराउँदै विद्यालयको खेल मैदान व्यवस्थापनमा सहयोग गर्ने तथा १ हजार थान ब्लक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयका गतिविधिबारे प्रकाश पार्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय नयाँ सोच र कार्ययोजना सहित अघि बढेको बताउनु भयो । उहाँले कार्यक्रममा आफ्नो निजी खर्चमा २५÷२५ सय पुरस्कार राशीको एसईई उत्कृष्ट पुरस्कारबाट २०७८ मा सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्रालाई पुरस्कृत गर्नुभयो । पुरस्कृत हुनेहरुमा छात्रातर्फ सिर्जना तामाङ र छात्रतर्फ रमेश श्रेष्ठ हुनुहुन्छ । साथै कार्यक्रममा २०७८ सालको एसइई परीक्षामा सहभागी १६ जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि भगवान अधिकारीले प्रशंसापत्र प्रदान गर्नु भएको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयमा सरस्वतीको मुर्ति स्थापना गर्न सहयोग गर्नु हुने प्रेम प्रसाद श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा २०६९ एस एल सी समूहका तर्फबात पूर्व विद्यार्थी सविना श्रेष्ठको संयोजकत्वमा विद्यालय परिवारलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सोही अवसर पारी पूर्व शिक्षक ठूलोबाबु तिमल्सिनाले नियमित रुपमा उपलब्ध गराउँदै आउनु भएको छात्रवृत्ति यस वर्ष ५ जना विद्यार्थीलाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४७ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२१ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑