• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  बागमती

    नदि किनार र बनको जग्गामा सुकुटे बिच रिसोर्टको रजाइँ, सम्बन्धित निकाय मौन ।

  • सिरुपाते खबर
  • २०७९ माघ ५, बिहिबार (२ साल अघि)
  • ४४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    सिन्धुपाल्चोक
    सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकिय गन्तव्य मानिने सुकुटेमा नदि किनारा र बनको जग्गा हडपेर रिसोर्ट बनाइएको छ। पर्यटनको लागि एउटा गतिलो हव बन्दै गएको सुकुटेमा यतिबेला र्‍याफि्टङ कायाकिङ लगायत पानीको खेल खेल्न रुचाउनेहरुको भिड लाग्ने गरेक छ। तर यहि गन्तव्यमा एउटा रिसोर्टले बर्षौ देखि न सरकारलाई जग्गाको भाडा मुल्य तिर्छ न सरकारी निकायले खोजी गर्छ।

    बिगत झन्डै २५ बर्ष अगाडि देखि संचालनमा रहेको सुकुटे बीच रिसोर्टको जग्गा जम्मा उसको नाममा करिब ४ रोपनी मात्रै छ । तर सुकुटे बीच रिसोर्टले सरकारी निकायलाई प्रयोगशाला बनाउदै झन्डै ३३ रोपनी सरकारी जग्गा कुनै प्रमाण र आधार बिनानै भोगचलन गर्दै आएको छ। उसले अहिले पनि जग्गा भोगचलन गरेवापत भाडा दिएको छैन। उसले न त सार्वजनिक सूचना प्रकाशित गरि दिएको न कुनै सहमतिमा । उनले रिसोर्ट चलाउदै आएको जग्गा वन र नदि बगरको पर्द्छ। यसलाई कार्यन्वयन गर्ने निकाय जिल्ला बन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिती छ। तर दुबै निकाय मुक दर्शक बनेका छन । रिसोर्टले नदि किनाराको जग्गा हड्पेर रिसोर्टको सरचना धमाधम बनाइरहेको छ। त्यही संरचना हेर्दै जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठ दिनानुदिन त्यही बाटो हिडिरहेका हुन्छन। पछिल्लो समय गृह मन्त्रालयले सरकारी जग्ग्ाा हडपेको र सार्वजनिक सुचना जारी गरि लगाइएको सरकारी जग्गा बाहेक सबै हटाएर सरकारको मातहतमा ल्याउन भनेपनि सुकुटे रिसोर्टले हडप्को जग्गा भने रिसोर्टले प्रयोग गरिरहेको छ।

    बिगत लामो समय देखि चल्दै आएको सुकुटे बीच रिसोर्टले जग्गा हड्प्दै प्रहरी प्रशासन र जिल्ला प्रशासनलाई आफ्नो प्रयोग शाला बनाउदै आएको छ।सरकारी जग्गामा रिसोर्टको रजाइँ भएपछि स्थानीयले बिरोध गर्दै आएका छन । तर जिल्ला समन्वय समिती जिल्ला वन कार्यालय र प्रहरी प्रशासन भने नतमस्तक देखिन्छ । बगर र बनको जग्गा लिजमा दिन परेपनी सार्वजनिक सूचना जारी गरेर भाडा दिइन्छ तर अहिलेसम्म त्यो भने पाइएको छैन । रिसोर्टको गतिविधि र जग्गा हडपेको विषयमा स्थानीयले पटकपटक आवाज उठाउदै आएपनि जिल्ला प्रशासन कार्यालयमा गएर थन्किएको छ।

    सुकुटे बीच रिसोर्टका संचालक महेन्द्र थापाले प्रधानमन्त्री पुष्प कमल दाहाललाई आफ्नो रिसोर्टमा राख्ने गरेका छन । त्यही मौका र फाइदा उठाउदै थापाले अहिले सबै निकायलाई हप्काउने गरेको सूचना बाहिरीएको छ।
    चौतारासगाचोकगढी नगरपालिका ९ कदमवासमा पर्ने यो रिसोर्टले वडा अध्यक्षलाई समेत थामथुम बनाउदै आएको स्थानीयको भनाइछ। राजनीतिक आडमा बन र बगर मिच्दै रिसोर्ट चलाएको सुकुटे बिचमा अनेकौ घटना हुने गरेको छ। कहिले रेप केस त कहिले लागुऔषध सेवन गरेर झै झगडा हुन्छ भने कहिले चोरी समेत हुने गरेको छ।

    गत असार १८ गते मात्रै सुकुटे बिच रिसोर्ट भित्र एउटा रेप केसको घटना घट्यो, सो रेप केस रिसोर्ट र त्याहा कार्यारत कर्मचारीको लापरबाहीकै कारण घटना गरेको प्रहरीको ठम्याइ छ। रिसोर्टमा रक्सीले मातिएर आफ्नो कोठामा सुतेको एक युवती माथि बलात्कार हुदा समेत रिसोर्ट र त्याहाका कर्मचारीले वास्ता गरेनन भोलि पल्ट बिहान् युवती घर फर्किने बेला रिसोर्टमा पैसा तिर्न पर्स खोज्दा पर्स हराएको हल्ला भएपछि मात्रै रिसोर्टले सिसिटिभ हेर्‍यो त्यसपछि युवती बलत्कृत भएको video मा देखियो । यो घटना लुकाउन रिसोर्ट संचालक थापाले राजनीति आड प्रयोग गरे अन्तत प्रहरीले मुद्दा दर्ता गरेर संचालक थापा र कर्मचारीलाई सोधपुछ्को लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक बोलाएको प्रहरीको भनाइ छ। राजनीतिक शक्तिको आड देखाउदै प्रहरीलाइ प्रभावमा पार्न खोजेपनी प्रहरीले थापालाई चेतावनी दिइएको थियो। अहिले थापाले रिसोर्टमा राती आठ बजेपछि प्रहरीलाई समेत रिसोर्ट प्रवेश गर्न दिइदैन । यसरी हेर्दा सुकुटेबिच रिसोर्टमा बस्दा कुनै सुरक्षाको प्रत्याभुती भने देखिदैन।
    थापाले प्रहरी प्रशासनलाई राजनीति शक्तिको आड देखाउदै घटनालाइ थामथुम गर्न खोजेपछि प्रहरीले थप एक्सन लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। सुकुटे बिच रिसोर्टमा पछिल्लो समय लागुऔषध कारोबार देखि सेवन गर्नेको ट्रान्जिट पोइन्ट बनेको स्थानीयको आरोप छ।

    सिन्धुपाल्चोकमा रिसोर्ट व्यावसायहरुको साझा संगठन सिन्धु पर्यटन छ। तर सघले उनलाई पटकपटक सचेर रहन आग्रह गरेपनी उनले त्यसको बेवास्ता गर्दै आएका छ्न । केही समय अघि सुकुटे बिच रिसोर्टको संचालक महेन्द्र थापा सघको कोषाध्यक्ष थिए तर उनलाई अन्य रिसोर्ट संचालकले पटकपटक सम्झाएर रिसोर्टमा भएका गतिविधि रोक्न आग्रह गर्दा समेत उनले नमानेपछि अहिले उनलाइ अनुसासन हिन व्यबहार गरेको भन्दै निकालेको छ। सिन्धु पर्यटन सघका अध्यक्ष नारायण श्रेष्ठलाई बुझ्दा उनले सघ र नियम बिपरित काम गर्दै आएकोले सघले उनलाइ हटाइएको बताएका छन।
    श्रेष्ठ भन्छन, हामीले रिसोर्ट चलाउदा पैसा मात्रै हेरेर हुदैन आउने पर्यटकको लागि सेवा सुबिधा र सुरक्षा प्रत्याभुती हुने खालको व्यबहार गरे मात्रै पर्यटकको लागि राम्रो हुने छ। त्यसैले हामीले हाम्रो अन्य रिसोर्टमा घुम्न आउने पर्यटकको लागि सेवा सुबिधाको लागि राम्रो प्रबन्ध मिलाएका छौ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५० पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०८ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९१ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑