• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  खेलकुद

    बागमतीको राष्ट्रपति रनिङ शिल्ड जनक मा.वि.लाई

  • राजन दाहाल
  • २०७९ फागुन १०, बुधबार (२ साल अघि)
  • ९८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर, बागमती 
    बागमती गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता बागमती गाउँपालिका वडा नं.२ माल्टा स्थीत कालिदेवी मा.वि.मा भएको थियो । गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड उपाधि पालिकाको वडा नं.७ स्थीत श्री जनक माध्यामिक विद्यालयले हात पार्न सफल भएको छ । जनकले यस अघि पनि रनिङ शिल्ड हात पारेको थियो । त्यसैगरी दोस्रो हुन सफल वडा न ७ कै श्री नारायणी मा. वि. र वडा न २ माल्टाको श्री कालिदेवी मा.वि. तेस्रो भएको छ ।
    प्रतियोगितामा बिजय हुने खेलाडीहरुलाई एक कार्यक्रमको बीच मेडल तथा पुरस्कार वितरण गरिएको थियो । साथै उपाधी जित्ने बिद्यालयलाई पनि ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एबम बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले खेल खेल्दा शारीरिक र मानसिक दुवै रुपले मानिस स्वस्थ रहने र विद्यार्थीजीवनमा यस्तो प्रतियोगिता अपरिहार्य रहेको बताउनुभएको छ । साथै उहाँले यस बर्ष बजेट कम भएको कारण भलिबल मात्र प्रतियोगिता गरिएको र आगामी बर्षमा पालिका आफैंले बजेट व्यवस्थापन गरि बजेट अन्य बिधामा पनि खेलकुद प्रतियोगिता गरिने बताउनुभयो ।

    कार्यक्रममा बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट , शिक्षा शाखा प्रमुख कपिलमणी पौडेल , वडा न ७ का अध्यक्ष होम प्रसाद बजगाई वडा न १ का अध्यक्ष ज्ञान बहादुर लो, वडा न २ को निवर्तमान अध्यक्ष बिजयकुमार लो, कालिदेवी मा.वि. का प्र .अ. महेश घिमिरे, वि.व्य.स.अध्यक्ष केदारमान भुलुन लगाएतले खेलकुद र यसले पार्ने सकारात्मक पक्षको बिषयमा आ आफ्नो धारणा राखेका थिए ।

    नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्ववाधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा हरेक वर्ष सञ्चालन हुने विद्यालय स्तरीय खेलकुद प्रतियोगिता एवं राष्टपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन सहित) बमोजिम विद्यालयतहका १८ वर्ष मुनिका विद्यार्थीहरुको सहभागीता रहेको शिक्षा शाखा प्रमुख कपिलमणी पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको सभापतित्व राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजक दिपक योन्जनले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५० पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२४ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०८ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९१ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑