• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      १३ घण्टा अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      १७ घण्टा अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ६ दिन अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      १ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      ३ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेमा उच्च रक्तचापको बिरामी बढ्दै

  • राजन दाहाल
  • २०८० जेष्ठ ९, मंगलबार (३ साल अघि)
  • ५६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धुलिखेल
    काभ्रेमा पछिल्लो उच्चरक्तचापको बिरामी बढ्दै गएको पाइएको छ । काभ्रेमा १३ वटा स्थानीय पालिकाहरु रहेका छन् । १३ पालिकाम जम्मा जनसंख्या ३ लाख ७२ हजार ९ सय ५१ जना रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेले सार्बजनिक गरेको तथ्यांक अनुसार काभ्रेमा कुल जनसंख्याको ५१ हजार २ सय ८१ जनामा उच्चरक्तचाप अनुमानित तथ्यांक बाहिर ल्याएको छ । समग्रमा काभ्रेका प्रत्येक पालिकामा १३ देखि १४ प्रतिशातमा उच्चरक्तचापका बिरामी देखिए पनि पालिकाकै विभिन्न ठाउँमा गएर क्याम्पहरु संचालन गर्दा ३० देखि ४० प्रतिशात सम्म बिरामीहरु पाइएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाईले बताउनुभयो । यस आर्थिक बर्षमा जिल्लाभरी २० प्रतिशत बिरामीहरुलाइ उपचार गर्ने स्वास्थ कार्यालय काभ्रेले लक्ष राखेको पनि डा. सेढाइले बताउनुभयो । उहाँले कोभिड १९ पछि धेरै बिरामीहरु प्राइभेट हस्पिटल तथा क्लिनिकमा पनि जचाँउन गएको र कतिपय क्लिनिकहरुले तथ्यांक स्वास्थ्य ब्यबस्थापन सूचना प्रणालीमा(HMIS)नभरिदिएको कारण एकिन तथ्यांक बाहिर आउन नसकेको बताउनुभएको छ । उच्चरक्तचाप बड्नुमा वातावरण प्रदुषण, बढी मात्रामा नुनको प्रयोग, बोसो युक्त तथा अत्याधिक चिल्लो खाद्यपदार्थ खानु, जङ्क फूडको प्रयोग, सक्रिय पनको कमि, मानसिक तनाव, धेरै मात्रामा रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारण हुन सक्ने सक्छ डा. सेढाइ बताउनुहुन्छ । उच्चरक्तचापका कारण मुटु, दिमाग, मृगौला जस्ता घातक रोगहरु बढ्ने भएकाले समय समयमा आफ्नो स्वास्थ परिक्षण गरिरहनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । डा. सेढाइले नागरिकहरुलाई बिशेष गरि खानपिन र शारीरिक व्यायाम ध्यान दिन साथै ३० बर्ष भन्दा माथिका ब्यक्तिहरुले समयसमयमा चिकित्सक तथा स्वास्थ्य चौकिमा गएर आफ्नो रक्तचाप जचाँउने र चिकित्सकको सल्लाह अनुसार कार्य गरि आफ्नो स्वास्थ्य स्वस्थ राख्न अपिल  गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    समाचार

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०५८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६७० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२६८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१२४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९९७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑