• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १७ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  आर्थिक

    बागमती गाउँपालिकामा नियम बिपरित बैठक र अनुगमन भत्ता, मुखैमा सिमित सुशासन र समृद्धि

  • राजन दाहाल
  • २०८० जेष्ठ २३, मंगलबार (२ साल अघि)
  • १७९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर / बागमती
    बागमती गाउँपालिकामा सुशासन र समृद्धिको नारा मुखैमा मात्र सिमित भएको छ । पालिका भित्र सुशासन कायम गर्छौं र समृद्धि पालिका निर्माण गर्छौं भनेर चुनाव जित्ने अनि चुनाव जितिसकेपछी सुशासन र समृद्धिलाई जनप्रतिनिधिहरुले मुखैमा मात्र सिमित राखेर राज्यको नियम र कानुन भन्दा बाहिर रहेर कृयाकलापहरु गरेको पाइएको छ । बागमती गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले मापदण्डमा तोकिएको भन्दा बडि दरमा बैठक भत्ता बुझ्ने गरेको तथ्य बाहिर आएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धि ऐन २०७७ (संसोधन सहित ) को दफा १ (क) मा पदाधिकारीले प्रती बैठक रु.१ हजारका दरले बैठक भत्ता पाउने व्यवस्था रहेकोमा बागमती गाउँपालिकाले भने पालिकाको संयोजकत्वमा बसेको बैठकको भत्ता १ हजार ५ सयका दरले भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिबेदनले यसरी नियम भन्दा बाहिर रहेर भएको भुक्तानिलाई बेरुजु देखाइ बढी भुक्तानी भएको रकमलाई असुल गर्न औल्याएको छ । प्रतिबेदनले बागमती गाउँपालिकाका पदाधिकारीले विभिन्न कार्यक्रम गर्दा बसेको २६ वटा बैठक संख्याको भत्ता रु. १ लाख ३ हजार २ सय ७५ रुपैयाँलाई बेरुजु देखाएको छ ।
    त्यस्तैगरी बागमती गाउँपालिकाका स्थानीय जनप्रतिनिधि र कर्मचारीले कानुनी आधार र व्यवस्थानै नभएको शिर्षकबाट पनि भत्ता बुझ्ने गरेको पाइएको छ । संघीय ससर्त कार्यक्रम,गोष्ठी, र तालिमहरुमा अनुगमन गरेकोमा भत्ता पाउने व्यवस्था छैन तर बागमती गाउँपालिकामा भने धमाधम आफ्नो मनखुसी १ हजारका दरले भत्ता बुझेका छन् । महालेखा परीक्षकको प्रतिबेदन अनुसार २०७८ पौष २५ गते लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई लगाएत ११ जनाले १२ हजार ७ सय रुपैयाँ ,२०७९ बैशाख २२ गते खोरेत रोग खोप अभियान कार्यक्रमको अनुगमन गरेको पालिका अध्यक्ष वीर बहादुर लोप्चन लगाएत ४ जनाले २३ हजार ८ सय रुपैयाँ, २०७९ असार २३ गते साना व्यवसायिक कृषि उत्पदन केन्द्र कार्यक्रमको अनुगमन गरेको खम्बराज राई अगाएत ७ जनाले २६ हजार ३ सय पचास रुपैयाँ र उत्कृष्ट कृषक सम्मान कार्यक्रमको अनुगमनमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगर लगाएत ६ जनाले १५ हजार ३ सय रुपैयाँ कर बाहेकको कुल ७८ हजार २ सय रुपैयाँ खर्च भएको देखिएको छ । तर यस्तो खर्च गर्न नियम र कानुन सम्बत नभएकोले महालेखा परीक्षकले सम्पुर्ण रकम असुल गर्न सुझाव दिएको छ । त्यस्तैगरी पालिकाले सहभागी यातायात खर्चमा पनि मनलागी ढङ्गबाट रकम वितरण गरेको पाइएको छ । सहभागी यातायात खर्च बापत वितरण भएको कुल ९९ हजार ७ सय ४० रुपैयाँ पनि नियम सम्मत नदेखिएको भन्दै महालेखा परीक्षकले उक्त रकमलाई बेरुजु देखाइदिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑