• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २३ घण्टा अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    महिलाको पहिचान विवाहका आधारमा नभएर जन्मका आधारमा हनुपर्ने – राम बहादुर थापा

  • सिरुपाते खबर
  • २०८० श्रावण २१, आईतबार (२ साल अघि)
  • १४५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौं
    आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले महिलाको पहिचान बिबाहका आधारमा नभएर जन्मका आधारमा हुनुपर्ने बताएका छन् ।
    २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महिला महासंघ (नेफिन) केन्द्रीय महिला विभागले आयोजना गरेको ‘आदिवासी जनजाति महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सीडको सिफारिस नम्बर ३९ आदिवासी महिला र किशोरीको सवाल’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।
    आदिवासी आयोग संवैधानिक निकाय भएपनि आयोगसँग प्रयाप्त जनशक्तिको अभाव र कतिपय कानूनी अड्चनहरू समेत रहेको उनले बताए । भने, ‘हामीसँग जनशक्ति कम हुन्छ । हाम्रा निश्चित कार्यक्षेत्र हुन्छन् । त्यसैले आदिवासी जनजाति महिलाहरूको इश्युमा पैरवी गर्ने र हामीलाई पनि झकझक्याउने भूमिका तपाईंहरूको नै हो ।’
    अध्यक्ष थापामगरले आदिवासी सम्वद्ध कानूनहरू निर्माण गर्दापनि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘आदिवासी जनजाति महिलाहरूको सन्दर्भमा कहिले खस आर्य, कहिले आदिवासी जनजाति भएर दोहोरो सुबिधा लिइरहेको अवस्था छ । तर हामीले जन्मको आधारमा महिलाको पहिचान हुनुपर्छ भन्ने कुरा सिफारिस गरेका छौं । वैवाहिक आधारमा प्रतिनिधित्व हुने अवस्था कायम रहेमा झन् बढी विभेद हुन्छ । त्यसैले प्रतिनिधित्व जन्मको आधारमा हुनुपर्छ ।’
    त्यस अवसरमा बोल्दै नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघको कार्यक्षेत्र निकै ठुलो भएको भन्दै ती विषयमा उत्पन्न समस्याको समाधान गर्न महासंघ एक्लैलाई गाह्रो हुने बताए ।
    पछिल्लो समय भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई जोड्दै उनले कानून व्यवसायि जस्तो सचेत व्यक्तिबाट लापरबाही ढंगले दिइएको अभिव्यक्ति गलत भएको बताए । उनले यो तामाङ र मगरमाथि मात्र नभएर समग्र आदिवासी जनजातिको प्रथाजनित मान्यता र विश्वासमाथिको प्रहार तथा विभेद भएको समेत बताए ।
    आफूले जानकारी नराख्ने विषयमा बोल्न नहुने भन्दै उनले कुनैपनि कुरा राख्दा कुनै व्यक्ति वा समुदायलाई कस्तो असर पर्ला भन्ने कुराको हेक्का राखिनुपर्ने समेत बताए ।
    त्यस अवसरमा थारु आयोगको सदस्य शान्ती मोदी, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष तथा महिला विभाग तथा श्रुती कुमाल, सचिव भद्रकुमारी बराम, नेपाल आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पाले आदिवासी जनजाति समुदाय एकजुट हुन नसक्दा पटक-पटक विभिन्न नाममा शोषण, दमन र विभेद हुने गरेको बताएका थिए ।
    कार्यक्रममा विज्ञ एशोकान्ती भट्टचनले सीडको आधारभूत सिफारिस नं. ३९ को प्रभावकारी कार्यान्वयन वकालत, पैरवी र आगामी सामुहिक अभियान विषयमा र विज्ञ प्रतिमा गुरुङले सीड र आधारभूत सिफारिस ३९ मा भएका प्रावधानहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑