• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  बागमती

    धुलिखेल नगरपालिका भ्रष्टचारमा चुर्लुम ः वडाध्यक्ष निराजन जंगम

  • २०७८ चैत्र १३, आईतबार (३ साल अघि)
  • ९०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे धुलिखेल
    धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निराजन जंगमले नगरपालिका नीतिगत भ्रष्टचारमा चुर्लुम डुबेको दाबी गर्नुभएको छ ।

    केहीदिन अघि मात्रै नेपाली कांग्रेस पार्टी प्रवेश गर्नुभएका वडाध्यक्ष जंगमले नगरप्रमुख अशोक कुमार ब्याञ्जुले नगरपालिकाको पुराना वडा बाहेक अन्य वडालाई विभेद गरिररहेको र त्यो विभेद सहेर बस्न नसकेका कारण आफु एमाले छोड्न बाध्य भएको बताउनुभयो ।

    नेपाली कांग्रेसको जारी ‘घर घर जाऔ, कांग्रेस जिताआँै’ अभियान अन्तर्गत टोल टोल भइरहेको बेलालाई सम्बोधन गर्दै वडाध्यक्ष जंगमले नगरप्रमुख ब्याञ्जुले आफ्नो लगानी रहेको दुई वटा मिडिया हाउसलाई विभिन्न शीर्षकमा रकम दिँदै आएको भन्दै नीतिगत भ्रष्टचार गर्दै हिड्ने नगरप्रमुखलाई फेरी भोट माग्न आफ्नो मनले नमानेको बताउनुभयो ।

    नगरप्रमुख ब्याञ्जुले धुलिखेलका सीमित वडा बाहेक अन्य वडाका नागरिकलाई दोस्रो दर्जाको नागरिकको ब्यहार गर्ने गरेको वडाध्यक्ष जंगमले खुलसा गर्नुभयो । ‘हाम्रो वडा विकास निर्माणका हिसाबले कर्णाली जस्तो छ । तर उहाँको घर आसपासको वडाका लागि हाम्रोमा एक वर्षभित्र आउने बजेट त दुई वटा सडक बत्ति राख्नका लागि विनियोजन गरिएको छ । यस्तो थिचोमिचो कहिलेसम्म सहने ? आफ्नो लगानी रहेको मिडिया हाउसलाई विभिन्न शीर्षकमा पैसा दिइरहेका छन् । वडाध्यक्ष जंगमले भन्नुभयो ।’

    वडाध्यक्ष जंगमले आफुमाथि लगाएको भ्रष्टचारको आरोप प्रमाणित गर्न नगरप्रमुख ब्याञ्जु र उनका सहयोगीहरुलाई चुनौती दिनुभयो । ‘म वडाध्यक्ष भएदेखि कसैको एक पैसापनि हिनामिना गरेको छैन् । मैले एक जना पनि सेवाग्राहीको मुख अध्यारो हुने ब्यवहार गरेको छैन् । जति स्रोतसाधन थियो त्यसैमा मैले आफ्नो वडाबासीलाई खुसी पारे । म माथि लागेको भ्रष्टचारको आरोप प्रमाणित गरेर देखाउनुस् । जंगमले भन्नुभयो ।’

    नीतिको कुरा गर्दा आफुलाई नगरप्रमुख ब्याञ्जुले सिध्याउन खोजेको वडाध्यक्ष जंगमले दाबी गर्नुभयो । वडाध्यक्ष जंगमले आफुलाई जय नेपाल भन्दा साह्रै स्वाद परेको बताउनुभएको छ । ‘आफ्नो देशको जय भन्दा साह्रै स्वाद आउँदो रहेछ । लाल सलाम भन्नुभन्दा जय नेपाल भन्दा मज्जा आउँछ । वडाध्यक्ष जंगमले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७९ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५१ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७१० पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑