• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा जेसीज सप्ताह सम्पन्न

  • सिरुपाते खबर
  • २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
  • १५७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पनौती
    “शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ ।” भन्ने मुल नाराका साथ पनौतीमा मिति २०८० श्रावण २० बाट सुरुभएको जेसीज सप्ताह मिति २०८० श्रावण २७ गतेका दिन इन्द्रेश्वर क्याम्पसमा पनौती नगरपालिका नगर प्रमुख श्री रामशरण भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नेपाल जेसीजका अन्तराष्ट्रिय प्रशिक्षक मिलन गुरुङ्ग, पनौती निवासी नेपाल सरकारका उपसचिव रामकुमार सापकोटा लगायतका पनौतीका विभिन्न सघंसस्थाका अध्यक्ष र प्रतिनिधिहरुको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न तालिममा सहभागीहरुलाई प्रमाणपत्र तथा वक्तृत्वकला प्रतियोगीतामा प्रथम भएका अरुणेदय मा.वि.का विश्वास दाहाल प्रथम, काभ्रे मा.विका गरिमा सापकोटा दितिय र तृतिय भएका भुमिमाता मा.वि.का रोशन तामाङ्गलाइ नगरप्रमुख रामशरण भण्डारीबाट प्रमाणपत्र र पुरस्कार वितरण गरि समापन गरिएको जानकारी पनौती जेसीजका अध्यक्ष राजेन्द्र महाजुले बताउनु भयो ।
    अतिथि रामकुमार सापकोटाले विश्व समुदायको साझा लक्ष्य सहशताब्दी लक्ष्य अनुरुप पनौती जेसीजले सञ्चालन गरेको वृक्षारोपण, स्थानीय उत्पादनमा पोषण, साइबर सुरक्षा कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनको सफलताको शुभकामना दिनु भयो ।
    त्यसै गरि नेपाल जेसीका अन्तराष्ट्रिय प्रशिक्षक जेसीआइ सिनेटर मिलन गुरुङ्गले व्यतिmत्व र नेतृत्व विकासले मात्र मानिस सफल हुने भन्दै आगामी दिनमा आवश्यक साथ र सहयोग दिने वचन दिनुभयो ।
    पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी ले पनौती जेसीजले समुदायको विकास र जागरणको कार्यले नगरसगँ हातेमाले सदैव गर्ने साथ दिने र पनौती जेसीजले आयोजना गरेको स्वास्थय परिक्षण, वृक्षारोपण, स्थानीय उत्पादनमा पोषणतत्वको महत्व, साइबर सुरक्षा कार्यक्रम, प्रभावकारी भाषणकला प्रशिक्षण, वक्तृत्वकला प्रतियोगिता र नेतृत्वविकास प्रशिक्षण कार्यक्रमले पनौतीका जनतामा सकारात्मक परिर्वतन आउने अपेक्षा गर्नुभयो ।
    पनौती जेसीज वर्ष २०२३ रजत वर्षका अध्यक्ष राजेन्द्र महाजुले समुदायमा आधारित भएर पनौती जेसीजले समुदायिक र सदस्यहरुको विकास गर्ने लक्ष्य रहेको भन्दै आगामी दिनहरुमा १८ देखी ४० वर्ष सम्मका युवाहरु जेसीजमा सदस्य हुन सक्ने हुनाले सदस्यताको लागि आग्रह गर्नु भायो ।
    पनौती जेसीज सप्ताह मुल सप्ताह संयोजक सिजन सुधाकारले २०८० श्रावण २० गते स्वास्थ्य शिविर, श्रावण २२ गते साइवर सुरक्षा जनचेतना, श्रावण २३ गते वृक्षारोपण , श्रावण २४ गते प्रभावकारी भाषणकला प्रििशक्षण, श्रावण २५ गते स्थानीय उत्पादनमा पोषणतत्वको महत्व , श्रावण २६ गते वक्तृत्वकला प्रतियोगिता र श्रावण २७ गते नेतृत्व विकास प्रशिक्षण र समापन कार्यक्रम गरि पनौती जेसीज सप्ताह सफलताका साथ सम्पन्नभएकोमा सम्पूण पदाधिकारी, सदस्य, स्थान उपलब्ध गराउने इन्द्रेश्वर क्याम्पस, लगायत सम्पूर्ण अतिथिगणमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    काभ्रे खबर

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑