• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १८ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    सामुदायिक बोर्डिङले मनायो रजत जयन्ती

  • २०७८ चैत्र १३, आईतबार (३ साल अघि)
  • ८७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

     

    पनौती–४, काभ्रेमा अवस्थित सामुदायिक बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ बर्ष पूरा गरेको सु–अवसरमा रजत जयन्ती समारोह सम्पन्न गरेको छ । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो । रजत जयन्ती बिशेष समारोहमा विद्यालयद्वारा प्रकाशित रजत जयन्ती बिशेष “हिमकुन्ज“ स्मारिका बिमोचन गरिएको थियो । सो कार्यक्रममा विद्यालय स्थापना गर्ने १४ जना संस्थापकहरुलाई सम्मान गरेको थियो । सोही कार्यक्रममा विद्यालयका पुर्व शिक्षक एवम् सहकारिकर्मी डा. शिवजी सापकोटालाई पनि अमेरिकाको ब्क्ष्ग बिश्वबिद्धालयबाट बिद्याबरिधी प्राप्त गर्न सफल हुनुभएकोमा सम्मान गरेको थियो । बिद्यार्थी, अभिभावकको उल्लासपुर्ण सहभागितामा संचालित सो कार्यक्रममा बिशिस्ट अतिथी प्याब्सन केन्द्रिय कार्यसमितिका उपमहासचिव भिमसेन के.सि., कालिजङ गण धुलिखेलका मेजर राजेश कार्की लगायत पनौती नगरपालिका कार्यपालिका सदस्य केवल रम्तेल, वडा अध्यक्षहरु बुद्ध सिंह थापा र केशब बन्जारा, वडा सदस्यहरु नकुल श्रेष्ठ सबिता थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा, प्याब्सन काभ्रे जिल्ला कार्यसमिती कोषाध्यक्ष बसन्तराज नेपाल, प्याब्सन पनौती अध्यक्ष बिमल न्यौपाने,निस्ट कलेज बनेपाका प्राचार्य महेन्द्र थापा, अरुणोदय आ.मा.बि. का प्रिन्सिपल बिष्णु दाहाल लगायत बिभिन्न कलेज तथा बिद्यालयका प्राचार्य तथा प्रिन्सिपलहरु र विभिन्न संघ संस्थाका प्रमुख ÷ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी एवम् अतिथिहरुले रजत जयन्ती समारोहमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।


    साथै सो कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, संचालक समिती, शिक्षक, पुर्व बिद्यार्थी, पुर्व शिक्षक, अभिभावक, बिद्यार्थी, पत्रकार, समाजसेवी, बुद्धिजिवि लगायतका महानुभावको उपस्थिति रहेको बिद्यालयका सहायक प्रीन्सिपल बिमल कार्कीले जानकारी दिनुभयो । रजत महोत्सव समारोहका साथसाथै पुरस्कार बितरण, क्भ्भ् सम्मान तथा बिदाई कार्यक्रम र अन्य अतिरिक्त क्रियाकलापहरु समेत सन्चालन गरिएको थियो । उपस्थित माहानुभावहरुलाई स्वागत प्रबन्ध निर्देशक ओमकृष्ण श्रेष्ठले मन्तव्य मार्फत गर्नुभएको थियो भने बिद्यालयको संक्षिप्त्त जानकारी प्रीन्सिपल पुर्णकुमार श्रेष्ठले गराउनुभएको थियो। सो कार्यक्रमको सभापतित्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन एकेडमीक इन्चार्ज प्रवीण दाहालले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑