• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ दिन अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरपालिकाले प्रोटिन बेट मार्फत सुन्तला बालीको संरक्षण गर्दै

  • राजन दाहाल
  • २०८० भाद्र १७, आईतबार (२ साल अघि)
  • १५५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती नगरपालिकाले आफ्नो नगरभित्र रहेका सुन्तला खेतीको संरक्षण गर्ने भएको छ । पनौती नगरपालिकाका सुन्तलाखेती गर्ने किसानहरुको चिचिलामै सुन्तला झर्ने र बाकी भएको सुन्तलामा पनि उत्पादन राम्रो नभएको गुनासो नगरमा अएपछी नगरपालिकाले कृषकहरुको सुन्तला उत्पादनमा कमि आउनुको कारक तत्व पहिल्याई आबश्यक उपचारमा जुटेको हो ।
    नगरपालिकाले सुन्तला फल सानैमा झर्नु र सुन्तला कुहिनुमा एक प्रकारको औंसा किराको कारण पत्ता लगाएको छ । औंसा किरा मार्नको लागि प्रोटिन बेटको प्रयोग गर्न सकिनेछ । यसप्रकारको किरालाई नियन्त्रण गर्नको लागि पनौती नगरपालिकाले कृषि प्राबिधिक ल्याई प्रोटिन वेटको प्रयोग सम्बन्धि कृषकलाई तालिम समेत प्रदान गरेको नगरपालिकाले जनाएको छ । गत वर्ष परिक्षणको रुपमा प्रोटिन बेट प्रयोगमा ल्याईएको थियो । गत वर्ष पनौती नगरपालिकाको वड न ९ को सुन्थान र वडा न १० को दाहालटारमा रहेका १ सय २३ घरधुरी कृषकका ३ हजार ७ सय ८५ सुन्तलाको बोटमा पुर्ण रुपमा प्रोटिन बेट प्रयोगमा ल्याइएको पनौती नगरपालिकाका कृषि शाखा अधिकृत देवकी बुढथापाले जानकारी दिनुभयो ।
    २०७९ साल जेठ महिना देखि प्रोटिन वेट औषधिको प्रयोग गर्न थालेका वडा न १० दाहालटारका कृषक केदार थापाले आफ्नो बगैंचामा भएको २०० बोट सुन्तला मध्ये ७० बोटमा यस औषधिको प्रयोग गरेको बताउनुभयो । पोहोर पोहोर सुन्तला भुइँमा लटरम्मै झर्थे यो औषधिको प्रयोग पछि सुन्तलाको दाना राम्रो भएको र सुन्तला पनि नझरेको बताउनुहुन्छ । तीन बोटको फरकमा औषधि प्रयोग गर्नुपर्ने र औषधि उपयोगी रहेको बताउँदै उहाँले कोहि कोहीले मात्र प्रयोग गरेर नहुने धारणा राख्नु भयो । त्यस्तै गरि ३०० बोटको बगैंचामा करिब १०० बोटमा औषधि प्रयोग गर्नु भएका वडा न ९ सुन्थानका रमेश राउतले आजका दिनसम्म सुन्तला र मौसम नझरेको बताउनुहुन्छ । सुन्तलाको बोटमा उहाँले ४ पटक प्रोटिन बेट प्रयोग गर्नुभएको बताउनुभयो ।
    एक पटकमा १७ एम.एल. प्रोटिन वेट औषधिमा ३४ एम एल पानी मिसाइ ५१ एम एल स्प्रे गर्नु पर्ने र एक हप्ताको फरकमा १०/१२ पटक सुन्तलाको बोटको कुनै एउटा हागाको तलपट्टी भागमा स्प्रे गर्नु पर्ने कृषि अधिकृत देवकी बुढथापाले जानकारी दिनुभयो ।
    नगरपालिकाले बाली संरक्षण अन्तर्गत आ.व.२०८०/८१ मा १५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑