• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ जेष्ठ ३२, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २१ घण्टा अघि

      पुरुषमाथि यौन दुर्व्यवहार: एक ‘प्रैंक’ले तोडेको मौनता

      ३ दिन अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ५ दिन अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ५ दिन अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ५ दिन अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      १ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      १ हफ्ता अघि

      ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

      २ हफ्ता अघि

      तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

      २ हफ्ता अघि

      तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

      ३ हफ्ता अघि

      निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

      ३ हफ्ता अघि

      रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ…

      ३ हफ्ता अघि
    in
    आज: २०८२ जेष्ठ ३२, शनिबार
    होमपेज /  आर्थिक

    एकीकरण पछि हाम्रो साहारा साना किसानको प्रथम साधारण सभा

  • राजन दाहाल
  • २०८० आश्विन ४, बिहिबार (१ साल अघि)
  • १७१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    कुशादेवी
    हाम्रो साहारा साना किसान कृषि सहकारी सस्था लिमिटेडले एकीकरण पछिको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार कुशादेवीको एक पार्टी प्यालेसमा कार्यक्रम गरि सस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
    साना किसानको अभियान, बैज्ञानिक कृषि पशुपंछिपालन भन्ने मुल नाराका साथ अगाडि बढेको हाम्रो साहारा साना किसान कृषि साकोसले स्थापना कालदेखि हालसम्म कृषकको हक, हित र संरक्षणको लागि कार्य गर्दै आएको छ । सहकारीले दुधजन्य उत्पादनमा किसानहरुलाई प्रोत्साहन होस् भन्ने उदेश्यले प्रदेश सरकारले ल्याएको र सस्थाले विगत २ बर्षदेखि निरन्तर रुपमा दुधमा प्रती लिटर पाँच रुपैयाँ बराबरको अनुदान रकम बाड्दै आएको छ । जसले किसानहरुलाई राहत पुगेको छ सहकारीको ठम्याइ छ ।

    सोही कार्यक्रम अन्तर्गत आ. ब. २०७९/८० मा ५२ लाख ६९ हजार ६ सय ६५ लिटर दुधको प्रस्ताव स्वीकृत भै जम्मा १ करोड ५९ लाख २४ हजार ८ सय ८९ रुपैयाँ रकम प्राप्त भएकोले सोही रकम पनि सदस्यहरुलाई वितरण गरेको सहकारीले जनाएको छ। ३ हजार ८ सय ५७ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो उदेश्य भनेको नै आम सदस्यहरुलाई सेवा प्रदान गरि सन्तुष्टि दिनु बताएको छ । आकासिँदो ब्याजदरले किसान दाजुभाइ तथा दिदिबहिनीहरु चपेटामामा परिरहेको समयमा यश सहकारीले बार्षिक ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, ९ प्रतिशत ब्याजदरमा कृषि तथा पशुपालन कर्जा, ९ प्रतिशतमै तरकारी खेती कर्जा, बार्षिक १० प्रतिशतमा रु. ५० लाख सम्मको ग्रामीण उद्यम कर्जा र बार्षिक १४ प्रतिशत मा आन्तरिक श्रोत अन्तर्गतको कर्जा प्रदान गर्दै आएको छ । सहकारीले हाल सम्म ३२ करोड ८१ लाख ३१ हजार २ सय ३१ रुपैयाँको आर्थिक कारोबार गरेको छ ।

    कार्यक्रममा कृषि सहकारी संग सम्बन्धित विभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो । उपस्थित व्यक्तिहरुले कार्यक्रममा बोल्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए भने हाम्रो सहारा साना किसान कृषि सहकारी सस्था लिमिटेडले हाल सम्म कुशादेवी क्षेत्रमा खेलेको भुमिकाको प्रसंशा गर्दै आगामि दिनमा अझ राम्रो राम्रो योजनाका साथ काम गर्न हौसला समेत प्रदान गरेका थिए । विभिन्न सहकारी बीच एकीकरण भै बनेको हाम्रो साहारा साना किसान कृषि सहकारी सस्था लिमिटेड एक अब्बल अनि सफल सहकारीको रुपमा आम नागरिकलाई चिनाउन सफल रहेको सस्थाका अध्यक्ष बालचन्द्र आचार्यले बताएका छन् । सस्थाक प्रबन्धक सुदिप सापकोटाले आगामी बर्षमा किसान लक्षित धेरै कार्ययोजना ल्याइएको बताए । साथै शेयर सदस्य संख्यामा पनि वृद्धि गर्ने सहकारीको लक्ष्य रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

    ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

    समाचार

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    पुरुषमाथि यौन दुर्व्यवहार: एक ‘प्रैंक’ले तोडेको मौनता

    नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

    “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

    काभ्रे खबर

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

    सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५३३४ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ४९९४ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४६८६ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४५९२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४१७२ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३२३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑