• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १९, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १५ घण्टा अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      ३ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ५ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ६ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      १ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      १ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १९, बिहिबार
    होमपेज /  काभ्रे खबर

    सहयात्राको स्थापना दिवसमा निबन्ध लेखन प्रतियोगिता

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • ४०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले आफ्नो १७ औँ वार्षिक स्थापना दिवस भब्यताका साथ मनाएको छ । सोही अवसरमा सहकारीको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजकत्वमा पनौती नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागितामा नगर स्तरिय सहकारी निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो ।
    प्रतियोगितामा भालेश्वर मा.वि. का अबिना कार्कीले प्रथम, काभ्रे अङ्ग्रेजी मा.वि. का गरिमा सापकोटाले द्वितिय, अरुणोदय आवसीय मा.वि. का क्रिस्टिनाा सुर्खेतीले तृतिय तथा सोही विद्यालयका कुसुम तिमल्सिनाले सान्त्वना स्थान हाँसिल गरेका छन ।
    कार्यक्रम संस्थाको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजक तथा सहसचिव प्रवीण दाहालको संयोजकत्वमा कार्यक्रम गरिएको थियो ।संयोजक दाहालले विद्यार्थीहरूले प्रतियोगिता मूलत संस्थाको सामाजिक उत्तरदायित्वका साथै बिद्यार्थीहरुमा सहकारीको महत्त्व दर्शाउने र सहकारीबारे सकारात्मक चेतना फैलाउने उद्देश्यले निबन्ध प्रतियोगिता सञ्चालन गरिएको बताए ।

    कार्यक्रम जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घघाटन गर्दै शर्माले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताए । उनले सहकारी मार्फत कृषि र साना उद्योग जस्ता क्षेत्रबाट आर्थिक विकास गर्न सकिने उल्लेख गर्दै सहयात्राले आर्थिक अनुशासन पालना गरेको धारणा राखे ।

    कार्यक्रममा पनौती न.पा. वडा न. ४, ६, ७ र ८ का वडा अध्यक्षहरु क्रमशः दिपक प्रसाद दाहाल, भिम प्रसाद आचार्य, सबिन ताम्राकार र बेद प्रसाद बन्जाराले सहकारीले गरेको सकारात्मक गतिविधिमाथी चर्चा गर्दै आ आफ्नो धारणा राखेका थिए । उपस्थिति रहेको थियो । कार्यक्रममा पनौती नगरपालिकाका ११ वटा निजी र सामुदायिक विद्यालयका २३ जना बिद्यार्थीहरु सहभागि भएका थिए ।
    कार्यक्रममा संस्थाका सल्लाहकारहरु, विभिन्न समिती/उपसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका कर्मचारीहरु, पनौती नगरपालिका भित्रका विभिन्न विद्यालयहरुका प्रधानाध्यापक/ शिक्षक र विद्यार्थी सहभागिता रहेको थियो ।
    संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिब हरीशंकर तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । संस्थाको १७ औं स्थापना दिवस केक काटेर उत्सवको रुपमा मनाइएको प्रमुख व्यवस्थापक गौतम प्रजापतिले बताए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    समाचार

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    काभ्रे खबर

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३५ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०९ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७९० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६७३ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑