• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १८ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    प्रेस युनियन काभ्रेद्वारा मानव कल्याण समाजलाई खाद्यान्न वितरण

  • सिरुपाते खबर
  • २०८१ जेष्ठ १३, आईतबार (१ साल अघि)
  • ३३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    नेपाल प्रस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेद्वारा मानव कल्याण समाजलाई खाद्यान्न सहयोग गरेको छ । नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईको प्रमुख आतिथ्यतामा खाद्य सामग्री सहयोग गरेका हुन् ।

    आईतबार नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको नेतृत्वमा समाजको परिसरमै पुगेर सामग्री सहयोग गरेका हुन् । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२ स्थित मानव कल्याण समाज सेवा घरमा चामल, दाल बिस्कुट, चाउचाउ, गेडागुडी तरकारी, तेला लगायतको सामग्री हस्तान्तरण गरेका हुन् ।
    खाद्य सामग्री हस्तान्तरण गर्दै नेपाली कांग्रेस काभ्रेका उपसभापति हुमागाईले सञ्चारकर्मीहरूले कलम मात्र चलाउने हैन परेको वेलामा सामाजिक काम पनि गर्छ भन्ने उदाहरण प्रेस युनियन काभ्रेले देखाएको बताए । ‘पत्रकारहरूले पत्रकारिताको माध्यमबाट सेवा त गर्छ त्यो सबैलाई थाहा छ । तर सामाजिक काममा पनि उत्तिकै सक्रिय छ भन्ने उदाहरण प्रेस युनियन काभ्रेले देखाएको छ ।’ प्रेस युनियन काभ्रेका सदस्य समेत रहेका नेपाली कांग्रेस काभ्रेका उपसभापति हुमागाईले भने, ‘आफ्नो स्थापना दिवसको अवसरमा यसरी सामाजिक काम गरेकोमा खुसी व्यक्त गर्न चाहन्छु ।’
    सेवा घरलाई कुनै पनि अफ्ठेरो परेको वेलामा नेपाली कांग्रेसलाई सम्झेमा सहयोग गर्न तयार रहेको हुमागाईले बताए । अफ्ठेरोमा परेका मानिसहरूलाई सेवा गरेकोमा सेवाघरलाई हुमागाईद्वारा आभार व्यक्त गरेका थिए ।

    नेपाल पत्ररका महासंघ काभ्रेका उपाध्यक्ष सुनिता सापकोटाले कलम चलाउदा चलाउदै सामाजिक काममा पनि तत्परता देखाएकोमा प्रेस आपयुनियनप्रति धन्यवाद व्यक्ति गरिन् । आगामी दिनमा पनि यसरी नै सहयोगको काममा निरन्तरताको लागि शुभकामना पनि व्यक्त गरेकी थिईन् ।
    नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीले संघको ३३ औँ स्थापना दिवसको अवसरमा सेवा घरमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो अवसर जुटाईदिएकोमा नेपाल पत्रकार महासंघ काभ्रे सेवा घरलाई धन्यवाद व्यक्त गरे । विगतमा पनि समाचार सम्प्रेसन गरेर सेवा घरलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै अगाडी बढ्ने उनको भनाई छ ।
    सो सेवा घरमा ८६ जना वेवारिसे मानिसहरू रहेका छन् । उक्त मानव कल्याण समाजमा ५ वटा शाखा रहेका छन् । पाँच शाखाबाट हालसम्म १ हजार ७ सय भन्दा बढीलाई सेवा दिएको जानकारी दिएका छन् । ९ सय भन्दा बढीको घर मिलन गराई दिएको सेवा घरका प्रमुख अभियान्ताले जानकारी दिए । हाल ४ सय जना भन्दा बढीलाई सेवा दिईरहेको उनको भनाई छ । कोभिडका कारण लगडाउनको वेलामा शुरु भएको समाजमा हासम्म ८६ जनाको मृत्यु भईसकेको अभियान्ताले जानकारी दिए ।
    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्ष द्वय इश्वरी ओझा र महेश पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोईराला लगायत प्रेस युनियन काभ्रेका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑