• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा एन्जिला , संजालमा राजनैतिक गन्ध नआओस् – नगर प्रमुख भण्डारी

  • राजन दाहाल
  • २०८१ जेष्ठ २६, शनिबार (१ साल अघि)
  • ४९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती/ काभ्रे
    पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा पनौती नगरपालिका वडा न ६ का एन्जिला खत्री सर्वसम्मत रुपमा चयन भएकी छिन् ।
    पनौती नगरपालिकाको स्वाभिमान,दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने नाराका साथ पनौती नगरपालिकाले नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको बालमैत्री शाखाले नगर बाल समुह संजालको पुनर्गठन गरेको हो । प्रत्येक वडाबाट एक जना बालक र एक जना बालिका जम्मा गरी संजाल तयार पारेको हो ।
    नगर बाल समुह संजालको उपाध्यक्षमा वडा न ५ बाट जेशन थापा, सचीवमा वडा न ८ बाट श्रेया मगराती, कोषाध्यक्षमा वडा न ५ का सम्भवी श्रेष्ठ र सह सचीवमा निशान थापा वडा न ११ बाट चयन भएका छन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाल समुह संजालले असल र चरीत्रवान व्यक्ति निर्माण गर्ने बताउदै असल व्यक्ति बन्न व्यवहारीक हुनुपर्नेमा जोड दिए । उनले बालबालिकालाई अधिकार संगै कर्तव्य परायण बनाउन पनि आवश्यक रहेको बताए । प्रमुख भण्डारीले बालबालिका साझा चौतारी भएकोले बाल समुह संजालमा आबद्ध बालबालिकामा कुनैपनि राजनैतिक पार्टीको गन्ध आउन नहुने बताएका छन् । नगर बाल संजाल बाल संजालनै हो यसलाई कुनैपनि राजनैतिक पार्टी भातृसस्था नबनाइदिनुहुन सबै बालबालिकालाई आग्रह समेत गरे । साथै आगामी दिनमा पनौतीको नगर बाल समुह संजाल सबैभन्दा गुणस्तरयुक्त संजाल बन्नेमा आफुले बिश्वास लिएको बताए ।
    त्यस्तै गरि नगर उपप्रमुख गीता बन्जाराले समाज परिवर्तन गर्न नगर बाल समुह संजालको निकै महत्त्वपूर्ण योगदान रहेको बताइन् साथै उनले बाल समुह संजाल मार्फत धेरै प्रतिभाहरु जन्माएको र धेरै सिर्जनसिल कार्यहरू भएको भन्दै प्रसंशा गरिन् ।
    कार्यक्रममा नगर बाल संजालका निवर्तमान अध्यक्ष दिक्षित न्यौपानेले आफ्नो कार्यकालमा १८ हजार बालबालिकाको नेतृत्व गरि बालबालिकाको हक, हित र संरक्षण क्षेत्रमा धेरै कार्यहरू भएको जिकिर गरे ।
    समुह संजाल गठन गर्न बालमैत्री स्थानीय शासन राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौवेले सहजीकरण गर्नुभएको थियो । चौवेले बालबालिका ऎन २०७५,स्थानीय सरकार संचालन ऎन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणा कार्यबिधी २०७८ लाई टेकेर पनौती नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरिएको जानकारी दिए ।
    कार्यक्रममा नवनियुक्त अध्यक्ष एन्जिला खत्रीले आफ्नो कार्यसमितिले पनौती नगरपालिकाको बालमैत्री अभियानलाई सफल पार्न सधैंभरी तल्लीन भइ कार्य गर्ने बताइन् ।

    पनौती नगरपालिका बि.स. २०७८ सालमै बालमैत्री नगर घोषणा भैसकेको छ भने आगामी दिनमा बालश्रममुक्त नगर घोषणा गर्ने तयारिमा पनि नगरपालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५० पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०८ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९१ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑