• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  काभ्रे खबर

    राजननीति आडमा शिक्षकले अनुशासन मिचेपछि मच्चियो हङ्गामा, शिक्षा शाखाले माग्यो स्पष्टीकरण

  • राजन दाहाल
  • २०८१ श्रावण ३१, बिहिबार (११ महिना अघि)
  • ३६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे /पनौती/३१ श्रावण
    पनौती नगरपालिका वडा न १ काभ्रेमा रहेको शान्ति निकेतन माध्यमिक विद्यलयका एक शिक्षकले शिक्षकको आचार संहिता विपरित हुने गरी कार्यगरेपछि पनौती नगरपालिका शिक्षा शाखाले उनको गतिविधि बारे विद्यालयका तत्कालिन प्रधानाध्यापकबाट लिखित जानकारी माग गरेको छ ।
    उक्त विद्यालयका बिज्ञान शिक्षक दिपक न्यौपानेले पटक पटक अनुशासन विपरित हुने कार्यगरेको उक्त विद्यालयका अभिभावकहरुको आरोप छ । उनलाई विद्यार्थीकै अगाडि धूम्रपान तथा सुर्तिसेवन गरेको तथ्य यतिखेर पनौतीभरी छरपस्ट भएको छ । त्यतिमात्र होइन उनीमाथि विद्यालय पोशाकमा नआउने अनि परिक्षाको कापी नजाची विद्यार्थीलाई नम्बर दिएका आरोप छ । उनी पनौतीका पुर्व मेयर भिम न्यौपानेका छोरा हुन् ।
    शिक्षक न्यौपानेको कार्यशैली अभिभावकहरुलाई लामो समय देखी मन परिरहेको थिएन । उनीहरुले उनलाई मौखिक रुपमा सम्झाउदै आएका पनि थिए । तर उनको बानी कहिल्यै नसुध्रीएको अभिभावकको आरोप छ । उनको व्यवहारबाट आजित बनेका अभिभावकले वडा कार्यालयमा गएर आफ्नो बालबालिकाको भबिस्य बिग्रने भन्दै उक्त शिक्षकलाई सरुवा गर्नुपर्ने माग सहित अभिभावकहरु वडा कार्यालयमा पुगेका थिए । तत्पश्चात वडाले नगरको शिक्षा शाखालाई अभिभावक भेलाको निर्णय कार्यान्वयन गर्न सिफारिस पत्र बुझाएको थियो ।
    तर नगरको शिक्षा शाखामा दर्ता गराएर छाडेको सिफारिस पत्र नै २ महिना सम्म गाएब भएको अभिभावकले बताए । लामो समय सम्म पत्र कार्यान्वयनको चरणमा नगएपछि किन कार्यान्वयन भएन भन्दै असोज ३० गते अभिभावक नगरपालिकाको शिक्षा शाखामा पुगेका थिए । तर शिक्षा शाखामा उनीहरु पुग्दा पत्र भेटिएको थिएन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको अभिभावक टोलिले पत्र किन गाएब भो ? निर्णय किन कार्यान्वयन भएन ? भन्दै पत्र खोजी गरि कार्यान्वयन गर्न मिल्ने नमिल्ने बताउनुहोस भन्दै जवाफ मागेका थिए ।
    अभिभावकको दवाव पछि यस्तो पत्र लेख्यो शिक्षा शाखाले
    विषयः लिखित जानकारी गराउने वारे ।
    श्री शान्तिनिकेतन मा वि, पनौती १
    उपर्युक्त सम्वन्धमा त्यस विद्यालयसंग सम्वन्धित अभिभावकहरुको भेलाले त्यस विद्यालयका मा. शि राहत श्री दिपक न्यौपानेले आफूले अध्यापन गरेको विषयको उत्तरपुस्तिका परिक्षण नगरी परीक्षाको प्राप्तांक चढाएको, विद्यालय हाता र कक्षाकोठामा मधु गुठ्खा खाने गरेको आफूलाई तोकिएको विषय अध्यापन गर्न कक्षामा जाँदा पूरा समय अध्यापन नगरेको विद्यालय प्रशासन र वि. व्य. स. मा गुनासो गर्दा समेत कुनैपनि सुनुवाई नभएको हुनाले निजलाई कारवाही गरीपाउँ भनी वडाकार्यालय मार्फत यस कार्यालयमा च न. १९९६, मिति २०८०।२।६ को १ नं वडा कार्यालयको पत्रसहित निवेदन प्राप्त भएको हुनाले उक्त सम्बन्धमा के कसो भएको हो? निज शिक्षकले शैक्षिक सत्र २०८० मा कुन कुन विषय कुन कुन कक्षामा अध्यापन गरेको हो? निजलाई प्रचलित ऐन नियम वमोजिम कारवाही गर्नुपर्ने हो होइन ? पछिसम्म फरक नपर्ने गरी पत्रका मितिले ७ दिनभित्र यस कार्यालयमा जवाफ उपलब्ध गराइदिनहुन आदेशानुसार अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७९ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५१ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०९ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑