• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १८ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    बाढी र पहिरोले पनौतीमा कति क्षति भयो ? यस्तो छ प्रारम्भिक तथ्यांक

  • राजन दाहाल
  • २०८१ आश्विन १६, बुधबार (९ महिना अघि)
  • ६४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    पनौती नगरपालिकाले असोज ११ र १२ गतेको वर्षाका कारण पुगेको क्षतिको प्रारम्भिक विवरण सर्वजानिक गरेको छ ।
    नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाका विभिन्न वडामा गरि कुल २० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी २५ जना गम्भीर घाइते अवस्थामा उपचार गराइरहेका छन् ।

    नगरपालिकाले सार्वजानिक गरेको विवरण अनुसार कुल २ हजार भन्दा बढि पशुचौपायाँ मरेका छन् । अधिकांश क्षेत्रमा गएको पहिरोका कारण बाटो अवरुद्ध रहेको र कृषकले उत्पादन गरेको दुध ढुृवानी हुन नसकेको उल्लेख छ ।

    काभ्रेकै महत्वको योजनाका रुपमा रहेको काभ्रे उपत्यका एकिकृत खानेपानीको मुख्य पाईप लाइन करिब ७ कि. मि. पूर्णरुपमा बगाएको, नगरपालिकाका अन्य अधकांश स्थानहरुमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षेति पुगी खानेपानी सुविधामा ठुलो समस्या रहेको भनिएको छ ।
    पनौती नगरपालिकामा २० जनाको दुखद् मृत्य भएको छ भने २५ जना गम्भीर घाईते भएका छन् । करिब २००० भन्दाबढी पशु चौपायाहरु मरेको प्रारम्भिक तथ्यांक आएको छ भने काभ्रे उपत्यका एकिकृत खानेपानीको मुख्य पाईप लाइन करिब ७ कि. मि. पुर्णरुपमा बगाएको अधिकांश स्थानहरुमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षेती पुगि खानेपानी सुविधामा ठुलो समस्या रहेको । करिब ५०० भन्दा धेरै घरहरु बगाएका छन् अनि २०० घरमा आंसिक क्षेती पुगेको नगरपालिकाले जनाएको छ । रोशी करिडोरको ११ कि. मि. सडक पुर्ण रुपमा क्षति अन्य स्थानहरु बाढी र पहिरोको कारण सडक सम्पर्क बिच्छेद भएको छ भने ७ वटा पक्की पुल र १ झोलुगें पुल पुर्ण क्षेती भएको पनि नगरपालिकाको तथ्यांकमा राखिएको छ ।
    ३ वटा स्वास्थ्य चौकी र २० वटा बिद्यालयमा क्षति भएपो पनि नगरले बताएको छ ।
    विवरणमा नगरपालिकाका करिब ५०० भन्दा धेरै घरहरु बगाएको, अशंख्य नागरिकहरु पूर्ण रुपमा घरबार विहिन भएका, २०० घरमा आंसिक क्षेती पुगेको भनिएको छ ।
    त्यसैगरी विवरणमा रोशी करिडोरको ११ किलोमिटर सडक पूर्ण रुपमा क्षेति भएको, नगरका अन्य स्थानहरुमा समेत बाढी र पहिरोको कारण सडक सम्पर्क बिच्छेद भई दैनिक जीवन संचालनमा ठुलो समस्या रहेको जानकारी गराएको छ । नगरपालिकाका अनुसार ७ वटा पक्की पुल र १ झोलुगें पुल पूूर्ण रुपमा क्षेति ३ वटा स्वास्थ्य चौकी भवनमा २० वटा विद्यालयहरुमा क्षेती भएको उल्लेख छ ।
    पुरातात्विक क्षेत्रका मठ मन्दिरहरुमा ठुलो असर परेको, खोला किनारबाट २.५ कि.मि. क्षेत्रमा तत्काल टेवापर्खाल निर्माण गरि स्मारक क्षेत्र जोगाउन जरुरी भएको भनिएको छ । धेरै स्थानहरुमा बाढी र पहिरो जाँदा बाटो, पुल, सामुदायिक भवन, निजी घर, जग्गा, जमिन र लगाइएको बालीमा ठुलो नोक्सानी भएको, अधिकांश स्थानहरुमा विद्युत सेवा पुर्णरुपमा अबरुद्ध रहेको समेत नगर प्रमुख रामशरण भण्डारीले जानकारी गराएका छन् ।
    यससँगै उद्धार,राहत तथा पुनस्थापनका विषयका गरिएका कार्यहरु समेत सार्वजानिक गरिएको छ ।
    जसमा समपुरक कोष, शसर्त अनुदान, विशेष अनुदान, गत वर्ष शुरू भएका कार्य र वहुवर्षीय योजनाहरु मात्र संचालन गर्ने र यस वर्ष विनियोजित योजनाहरु हाललाइ स्थगन गरी राहत र क्षति भएका क्षेत्र निर्माणमा लाग्ने नगरले निर्णय गरेको छ । त्यसैगरी प्रति मृतक परिवारलाइ तत्काल रू २५००० राहत प्रदान गर्ने नगरपालिका र दातृ संस्थाको सहयोगमा प्राप्त राहत प्रति परिवार त्रिपाल २ चामल २५ के जी १ पाकेट साबुन ३ पिस तेल १ लि प्रदान गर्ने, निजि र नगरको साझेदारीमा मोटर बाटो पुनर्निर्माणलाई तिब्रता दिने,विदुत पुन जडान,खानेपानीका लागि क्षति भएका क्षेत्रहरुमा पाइप वितरण,तत्कालका लागि ट्याकरबाट पानी वितरण,राहत कोषको स्थापना,राहतको लागि सवैसँग आव्हान गर्ने समेत निर्णय भएको नगरप्रमुख भण्डारीले जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑