• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १३ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  काभ्रे खबर

    काङ्ग्रेसको सय दिने अभियान, नमोबुद्धमा अन्य पार्टी परित्याग गरि ४० जना काङ्ग्रेसमा प्रवेश

  • राजन दाहाल
  • २०८१ पौष ११, बिहिबार (१0 महिना अघि)
  • ५६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे/नमोबुद्ध
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्यण अनुसार परिपत्र गरेको ७७ वटै जिल्लामा सय दिने अभियान करिब अन्तिम चरणमा पुग्‍न लागेको छ । सोही परिपत्र अनुसार नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको बैठक बाट प्रत्येक स्थानिय तह र वडाहरुमा प्रतिनिधिहरु खटाएको थियो । काभ्रे पनि सो अभियान धमाधम भइरहेको छ भने नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ भने नमोबुद्ध नगरपालिका सिंगो नगरमा नै अभियानको प्रतिनिधिको रुपमा जिल्ला कार्यसमितिले खटाएको थियो सो नगरपालिका भित्रका ११ वडाहरुमा पनि लगभग अन्तिम चरणमा अभियान पुगेको प्रतिनिधि एव् नेपाली काग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङले बताएका छन । निरन्तर अभियानकै मैदानमा रहेका प्रवक्ता तामाङ पौष १० गते भने नमोबुद्ध नगरपालिका वडा नं १० मा सो अभियानलाई सम्बोधन गर्नु पुगेका थिए । सो अवसरमा नेपाली कांग्रेसको क्रियाशिल वितरण अन्तरक्रिया कार्यक्रमका साथै बिभिन्‍न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ४० जना प्रवेश गरेका थिए प्रवेशीहरुलाई प्रवक्ता तामाङले नेपाली कांग्रेसमा सम्मान र स्वागत गरेका थिए ।

    नयाँ प्रवेशीहरु संगको कुराकानीमा पार्टी परित्याग गर्नुको कारण बारे बुझदा प्रवक्ता तामाङले गएको बाढी र पहिरो बाट क्षतबिक्षत को बाढिपहिरो पिडितलाई आफ्नो व्यक्तिगत तर्फबाट पनि आर्थिक देखि बिभिन्‍न सहयोग गरेको र प्रवक्ता तामाङ नमोबुद्ध नगरपालिकामा प्रवेश भए पछि आफूहरुलाई सहज महसुस भएका हुनाले अबको समयमा नयाँ सोच बोक्ने ब्यक्ति बाट मात्र केही हुने आशाका साथ हामी प्रवक्ता तामाङबाट प्रभावित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले नमोबुद्ध नगरपालिलका भित्रका जनताको निमित्त आफुले जति सक्दो सहयोग गर्ने र दुख सुखमा सधै नमोमबुद्धका जताको माझमा रहने प्रतिबद्धता ब्यक्त गरे सो कार्यक्रममा प्रमुख अतिथि नमोबुद्ध नगरपालिका प्रमुख एव नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका सभापति कुन्साङ लामा जिल्ला सदस्य विजय लामा आदिवीसी जनजाति महासंघ क्षेत्र नं १ प्रदेश सभा ख का सभापति रोहित लामा लगाएत पार्टीका विभिन्‍न जिम्‍मेवारीमा रहेका पदाधिकारी भातृसंघ संस्थाका प्रमुख तथा वडा सभापतिहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑