• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष २८, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ४ घण्टा अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      ५ घण्टा अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १७ घण्टा अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ४ दिन अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      १ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      १ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      २ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      २ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष २८, सोमबार
    होमपेज /  काभ्रे खबर

    राष्ट्रपति पुत्रीहरुद्वारा हुमागाईँ परिवारमा समवेदना प्रकट

  • राजन दाहाल
  • २०८१ पौष २३, मंगलबार (१ साल अघि)
  • १३०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र परिवारजनलाई समवेदना प्रकट गर्न राष्ट्रपति रामचन्द्र पौडेलका छोरीहरु पनौतीस्थित हुमागाई निवास आएका छन् ।

    आमा देवमाया हुमागाईको शोकमा रहेका परिवारजनलाई समवेदना दिन मंगलवार दिउसो पनौती आएका पौडेल पुत्री द्वय संज्ञा र अवज्ञाले केन्द्रीय सदस्य हुमागाईसहित उनका दाजु वडा नं ७ का पूर्व सभापति श्रीकृष्ण हुमागाई, भाइ वडा नं ९ का अध्यक्ष सहकुल हुमागाई, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद रघुनाथ हुमागाई र बहिनी इश्वरी हुमागाई दाहालसहितका परिवारजनलाई समवेदना प्रकट गरेका हुन् ।राष्ट्रपतिका छोरीहरुले आफुहरु पारिवारिक सम्बन्धका कारण समवेदना प्रकट गर्न उपस्थित रहेको बताए पनि राष्ट्रपतिका सचिवालय टिम नै पनौती पुगेको थियो ।

    हुमागाई परिवारमा समवेदना प्रदान गर्न रा्ष्ट्रपतीको सचिवालयको टिममा सचिवालय प्रमुख अवज्ञा पौडेल,राष्ट्रपति पुत्री एवं स्वकीय सचिव संज्ञा पौडेल,राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल ,स्वकिय उपसचिव सुशिल तिमल्सिना लगाएतको उपस्थिति थियो ,यस अघि नेपाली काग्रेसक केन्द्रीय सभापति शेरबहादुर देउवा ,केन्द्रीय उपसभापति पुर्ण बहादुर खड्का र धनराज गुरुङ ,बरिष्ठ नेता शेखर कोइराला पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृ्ष्णप्रसाद सिटौला र शसांक कोइराला, प्रवक्ता प्रकाशरण महत, गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, लगाएत केन्द्रीय समितिका बिभिन्न बिभाग प्रमुख सहित अधिकांश नेताहरु ,बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ, महामन्त्री कञ्चनचन्द्र बादे, लगाएत सातै प्रदेसको नेतृत्व ,संघीय सरकाका बिभिन्न मन्त्रीहरु,बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन लगायतका नेता कार्यकर्ता पनौतीस्थित हुमागाई निवास पुगेका छन् ।

    त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थलामा,उपसभापतिहरु सचिव सहसचिवहरु लगायत समितिका सबै सदस्यहरु ,जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख ,उपप्रमुख तथा कर्मचारीहरु सुरक्षा निकायका प्रमुखहरु साथै सबै तहका एमाले माओवादी र कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ता उपस्थित भएर परिवारजनलाई समवेदना प्रकट गरिरहेका छन् ।
    आमा देवमायाको ९१ बर्षको उमेरमा पुष १६ गते निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समाचार

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    काभ्रे खबर

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६७० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९७५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८४८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७८८ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६२३ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३०७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑