• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  काभ्रे खबर

    बागमती ७ गिम्दीको ऐतिहासिक जित: अनिश बने उत्कृष्ट खेलाडी

  • राजन दाहाल
  • २०८१ फागुन १८, आईतबार (१ साल अघि)
  • १५७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खानीखोला, काभ्रे
    “स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने नाराका साथ काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं ७ स्थित रक्त आधारभूत विद्यालयमा सम्पन्न खुला पुरुष भलिबल प्रतियोगिताले खेलकुद जगतमा नयाँ तरंग ल्याएको छ। विद्यालयको ३५औं वार्षिकोत्सवको अवसरमा फागुन १४ गतेदेखि १७ गतेसम्म विद्यालयको प्राङ्गणमा आयोजित यो प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूको प्रतिभालाई उजागर गरेको छ।
    प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो, जसमध्ये बागमती ७ गिम्दीले उत्कृष्ट प्रदर्शन गर्दै खानिखोला ५ लाई पराजित गरी ऐतिहासिक जित हासिल गरेको छ। गिम्दीको जितमा अनिश घिमिरेको उत्कृष्ट खेल प्रदर्शनले सबैको ध्यान खिचेको थियो, जसका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
    प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व ऊर्जा राज्यमन्त्री तथा काभ्रे क्षेत्र नं १ का सांसद सूर्यमान दोङले खेलको महत्व र युवा खेलाडीहरूको भूमिकाबारे प्रकाश पारेका थिए। समापन समारोहमा बागमती प्रदेशका पूर्व खानेपानी ऊर्जा तथा सिंचाइमन्त्री एवं काभ्रे क्षेत्र नं १ प्रदेश ख का प्रदेश सभा सदस्य तीर्थ लामाले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै खेलकुदको विकासमा जोड दिएका छन् ।
    समापन समारोहमा विद्यालयका प्रधानाध्यापक रत्न घिसिङले विद्यालयको भौतिक संरचना र यस क्षेत्रको समग्र विकासमा सहयोग गर्न प्रमुख अतिथि लामालाई आग्रह गरे। उनले विद्यालयको स्तरोन्नति र नयाँ भवन निर्माणको आवश्यकता औंल्याए।
    प्रतियोगिताका विजेता बागमती ७ गिम्दीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। द्वितीय स्थान हासिल गर्ने खानिखोला ५ ले २५ हजार रुपैयाँ, तृतीय हुने हुचिटार टिमले १५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार आयोजक टिमले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
    व्यक्तिगत विधातर्फ, गिम्दीका अनिश घिमिरे उत्कृष्ट खेलाडी घोषित भए भने राजकुमार स्याङ्तान उत्कृष्ट सेटर, कुशल भोलन उत्कृष्ट ब्लकर, साजन थिङ उत्कृष्ट लिब्रो र उमेश स्याङ्तान उत्कृष्ट स्पाइकर घोषित भए। उनीहरू सबैले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
    रक्त आधारभूत विद्यालयको आयोजना, विद्यालयका पूर्व विद्यार्थीहरूको सहआयोजना र बुद्धशान्ति युवा क्लबको व्यवस्थापनमा सम्पन्न यो प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    काभ्रे खबर

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑