• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      २३ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    सिद्धार्थ बनस्थली पनौतीका बाबुनानीहरू दीक्षित, अभिभावकमा छायो हर्ष

  • राजन दाहाल
  • २०८१ चैत्र २२, शनिबार (३ महिना अघि)
  • ६२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    “ज्ञान नै शक्ति हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै सिद्धार्थ बनस्थली इन्स्टिच्युटले आज एक भव्य समारोहका बीच आफ्नो पूर्व प्राथमिक तहको दिक्षान्त समारोह तथा अभिभावक भेला सफलताका साथ सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका ३८ जना बालबालिकाहरू दीक्षित भएका छन्।
    कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले कार्यक्रमको उद्घाटन गर्दै शिक्षाको महत्व र बालबालिकाको भविष्य निर्माणमा विद्यालयको भूमिकाबारे प्रकाश पार्नु भएको थियो । उहाँले दीक्षित हुने विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
    कार्यक्रममा बोल्दै बिद्यालयकी प्राचार्य रेश्मा थापाले यू के जिका विद्यार्थीलाई दिक्षित गर्नु भनेको उनीहरुको सानो भन्दा सानो खुसिमा रमाउन दिदा भबिस्यमा थप सफलता हासिल गर्न हौसला प्रदान हुनेमा बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले अभिभावक ज्युहरुले आफ्ना बाबुनानीहरुको हरेक पलमा साथ साथै रहन पनि जोड दिनुभयो ।
    कार्यक्रममा नर्सरी र एलकेजीका साना विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले सबैको मन जितेको थियो । आफ्ना नानीबाबुहरूको मनमोहक प्रस्तुति देख्दा अभिभावकहरूको मुहारमा खुसी र गर्वको भाव स्पष्ट देखिन्थ्यो।
    कार्यक्रमकका अतिथि लगायत सभापतिले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो र फूलगुच्छा प्रदान गर्नुभयो। कार्यक्रममा धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसि, अन्नपूर्ण मिडिया प्रालिका जनरल मेनेजर मनोज बस्नेत, शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व राम प्रसाद अधिकारी, विद्यार्थी, शिक्षकशिक्षिका र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रमको अर्को आकर्षण यूकेजीका विद्यार्थीहरूले प्रस्तुत गरेको फेसन सो थियो, जसले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।
    हाल सिद्धार्थ बनस्थली इन्स्टिच्युटको पूर्व प्राथमिक तहमा २००, कक्षा १ देखि १० सम्म ३५० र कक्षा ११ र १२ मा ७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सुचना अधिकारी प्रविण दाहालले बताउनुभयो । उहाँ भन्नुहुन्छ ” विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।”
    दिक्षान्त समारोहले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। नानीबाबुहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भयो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४७ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑