• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ दिन अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि अन्तर्क्रिया सम्पन्न

  • राजन दाहाल
  • २०८२ बैशाख १५, सोमबार (१ साल अघि)
  • ७०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती / काभ्रे
    पनौती नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
    कार्यक्रममा उपस्थित भएकाहरुलाई स्वागत गर्दै पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले श्रमिकको श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिए। उनले भने, “जबसम्म हामी हाम्रा श्रमिकहरूको पसिनाको मूल्य बुझ्दैनौं, तबसम्म राष्ट्रिय स्वाधीनता र सुशासनको कल्पना गर्न सकिँदैन।” शर्माले श्रमिकको मर्यादा र अधिकार स्थापित गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
    अन्तर्क्रियामा कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाको प्रस्तुति थियो। उनले सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान, त्यसबाट प्राप्त हुने लाभ, कोषमा सहभागी हुनुपर्ने आवश्यकता, आबद्ध हुने सरल प्रक्रिया र यसका विविध फाइदाहरूबारे विस्तृत जानकारी गराएका थिए । कोइरालाले श्रमिकहरूलाई आफ्नो भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे।
    त्यसैगरी, वैदेशिक रोजगार बोर्डकी उपनिर्देशक कल्पना रेग्मीले वैदेशिक रोजगार सम्बन्धी विद्यमान कानुनी व्यवस्था, वैदेशिक रोजगारको वर्तमान परिदृश्य र यस क्षेत्रमा रहेका अवसर तथा चुनौतीहरूबारे स्पष्ट पारेकी थिइन्। उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि आवश्यक जानकारी र सावधानी अपनाउन सहभागीहरूलाई सुझाव दिइन्। दुवै प्रशिक्षकको प्रस्तुतिपश्चात् सहभागीहरूले जिज्ञासा राख्दै आफ्ना दुविधा निवारण गरेका थिए।
    कार्यक्रमकी सभा अध्यक्ष एवं नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरपालिका नगरभित्र दक्ष कामदार उत्पादनमा निरन्तर लागिरहेको बताइन्। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरका युवाहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने प्रयास जारी रहेको उनको भनाइ थियो। उनले श्रमिकहरूको कम ज्यालाको विषयमा चिन्ता व्यक्त गर्दै उनीहरूको श्रमको उचित मूल्यांकन हुने गरी ज्याला निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
    उक्त अन्तर्क्रिया कार्यक्रममा पनौती नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिवहरू, नगरका विभिन्न शाखाका प्रमुखहरू, बुद्धिजीवी व्यक्तित्वहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत नगरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले श्रमिकको सम्मान र अधिकारका विषयमा गहन छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑