• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      २ दिन अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      २ दिन अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      ५ दिन अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      १ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      १ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ३ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    होमपेज /  काभ्रे खबर

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

  • राजन दाहाल
  • २०८२ पौष ९, बुधबार (५ महिना अघि)
  • ४९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • पनौती / काभ्रे 

    पनौती नगरपालिका वडा नं. ५ को आयोजनामा बालमैत्री स्थानीय शासनका सूचकको अवस्था मापन अध्यावधिक तथा नतिजामुखी कार्ययोजना तयारी सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

    “पनौती नगरपालिकाको स्वाभिमान, दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित उक्त कार्यशाला कार्यक्रम २०८२ साल पौष ९ गते धुलिखेलस्थित अरनिको होटलमा सम्पन्न भएको हो ।

    कार्यक्रम पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा भित्र रहेका सामुदायिक तथा संस्थागत गरी ७ वटा विद्यालय, खानेपानी समिति, महिला सहकारी, टोल विकास समिती, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूको मापनहरुको अध्यावधिक गरिएको थियो ।

    बाल अधिकारका क्षेत्र अन्तर्गत बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत व्यवस्थापनतर्फ १५ गरी जम्मा ५१ वटा सूचक समेटिएका छन् । यधपी यिनै सुचकको मापदण्ड पुरा गरि पनौती नगरपालिकाले २०७८ साल असार ३० गते नै बालमैत्री नगरपालिका घोषणा गरिसकेको छ ।

    कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै पनौती नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बन्जाराले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी वार्षिक रूपमा बालमैत्री क्रियाकलाप सञ्चालन गर्न नगरपालिकाले हरेक वडामा ३/३ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको जानकारी दिए । उनले बालमैत्री स्थानीय शासनलाई घोषणामै सीमित नराखी व्यवहारमा उतार्दै दिगोपना दिनुपर्नेमा जोड दिएका छन् ।

    कार्यशालामा बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवेले सहजीकरण गर्दै सूचक मापनको अवस्था, कमजोर सूचकहरू, तत्काल सुधार गर्नुपर्ने पक्षहरू तथा आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिनुपर्ने कार्ययोजनाका विषयमा विस्तृत छलफल गराएका थिए ।

    कार्यक्रममा बोल्दै सभापति तथा वडा अध्यक्ष बिनोद खत्रीले बालमैत्री स्थानीय शासन बालबालिकाको अधिकार सुनिश्चित गर्ने आधार भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले वडालाई बालमैत्री बनाउने अभियानलाई निरन्तरता दिँदै सूचकमा देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रमको सञ्चालन बालमैत्री सहजकर्ता मीरा गिरीले गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    समाचार

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०५१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६६५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२६३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६११२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑