• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २१, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      वडा सदस्यले बुझाए राजिनामा

      १ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      २ दिन अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      ३ दिन अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      ६ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      १ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      १ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      १ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २१, शनिबार
    होमपेज /  काभ्रे खबर

    रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

  • सिरुपाते खबर
  • २०७९ जेष्ठ ८, आईतबार (३ साल अघि)
  • ४१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे

    स्थानीय तह निर्वाचन –२०७९ अन्तर्गत रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा गठबन्धन दलले अध्यक्ष र उपाध्यक्ष जितेका छन् । पालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता दिनेश लामा र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उमेद्वार मिम बहादुर वाइबा बिजयी भएका छन् । स्थानीय तह निर्वाचनको लागि गठबन्धनको तर्फबाट रोशी गाउँपािलकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका नेता दिनेश लामा र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उमेद्वार मिम बहादुर वाइबाले उम्मेदवारी दिएका थिए । रोशी गाउँपालिकाको सबै क्षेत्रको विकासको लागि बौद्धिक, राजनीतिक, इमान्दार र भिजन भएका नेपाली कांग्रेसका नेता दिनेश लामा अध्यक्ष पदमा निर्वाचित भएपछि यतिबेला नेताद्धयलाई शुभकामना तथा बधाई दिने शुभचिन्तकहरुको लर्को लागेको छ भने पालिकामा युवा नेता दिनेश लामाको आवगमन सँगै रोशीबासीहरुमा खुसियाली छाएको छ ।
    साझा संकल्प दिगो शान्ति, संविधानको रक्षा, संघीयताको कार्यान्वयन, सवल तथा सक्षम र भ्रष्टाचारमुक्त जनउत्तरदायी स्थानीय सरकार निर्माणको लागि बनेको गठबन्धनका उम्मेदवारहरूले सक्षम नागरिक, दिगो विकास, समुन्नत समाज, स्वच्छ र सुन्दर वातावरण, सुशासन र जनमैत्री रोशी गाउँपालिका निर्माण गर्ने साझा संकल्प लिएर गठबन्धन दलका नेताहरु अघि बढेका छन् । गाउँपालिका अध्यक्ष पदका लागि एमालेबाट देब सागर लामा र नेपाली कांग्रेसबाट दिनेश लामा बिच प्रतिस्पर्धा भएको थियो । जसमा ७५३४ भारि मतका साथ अध्यक्ष पदमा नेपाली कांग्रेसबाट दिनेश लामा निर्बाचित भएका छन् । एमालेका देब सागर लामाले ६३५८ मत प्राप्त गरेका छन् ।
    त्यसैगरि उपाध्यक्ष पदका लागि गोलाकार भित्रको हसिया हथौड़ाबाट मिम बहादुर वाईबा र एमालेकि बबिता बोहोरा बिच प्रतिस्पर्धा भएको थियो । गोलाकार भित्रको हसिया हथौड़ाबाट उमेद्वार मिम बहादुर वाइबा ६६७२ मतका साथ निर्बाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    समाचार

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    काभ्रे खबर

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४५० पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१२१ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७९८ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६८१ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२६७ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३४७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑