• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र १९, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      ३ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      ३ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      ४ दिन अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      १ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      ४ हफ्ता अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      ४ हफ्ता अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      १ महिना अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र १९, बिहिबार
    होमपेज /  काभ्रे खबर

    “जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०७९ भाद्र १२, आईतबार (३ साल अघि)
  • ६०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे, भकुण्डेबेशी
    नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र न १ ले आज भकुण्डेबेसिमा युवा सम्बाद कार्यक्रम गरेको छ । क्षेत्रीय कार्यसमितिले “जनताको साथमा काङ्ग्रेस”अभियान अन्तर्गत उक्त युवा सम्बा?द कार्यक्रम गरेको हो । नेपाली काङ्ग्रेस काभ्रेमा काङ्ग्रेसको केन्द्रिय निर्देशन अनुसार गत शुक्रबार बनेपामा एक कार्यक्रमका बीच “जनताको साथमा काङ्ग्रेस” अभियान शुभारम्भ भएको थियो ।आगामी मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरे संगै नेपाली काङ्ग्रेस काभ्रे यति खेर अभियान नै संचालन चुनावीमैदानमा अगाडि बडेको देखिन्छ ।

    कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य एबम जनताको साथमा काङ्ग्रेस अभियानकि केन्द्रिय प्रतिनिधि रमा कोइराला पौडेल रहेकी थिइन । कार्यक्रममा बोल्दै उनिले काभ्रेमा १३ वटै स्थानीय तहमा काङ्ग्रेस स्थपित हुनुमा युवाहरुको खटाइको कारण भएको बताइन् । यस्तै गरि आगामी चुनावमा पनि युवाहरु लागि पर्नु पर्ने मा जोड दिएकी छिन् । उनिले आफुले काभ्रेमा काङ्ग्रेसको संख्या राम्रो पाएको बताउदै यस्तै गरि कुनै इगो नराखीकन सबै जना अझ बढी भन्दा बढी काङ्ग्रेसी कार्यकर्ता बनाउन लाग्नु पर्नेमा जोड दिएकी छिन् । नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सभापति एबम संविधान सभा सदस्य तिर्थ लामाले जनताको साथमा काङ्ग्रेस अभियानले काभ्रेमा नेपाली काङ्ग्रेसलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका गर्ने बताएका छन् । उनले आफूलाइ जस्तो सुकै आरोप लगाएपनी आफू काभ्रेमा काङ्ग्रेसको चार तारे झन्डा फहराउनको लागि सधैं लागि पर्ने बताएका छन् । साथै काङ्ग्रेसी कार्यकर्ता बढाउनको लागि तत्तत ठाउँबाट जुझारु युवाहरु लाग्नु पर्ने धारणा राखेका छन् । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सबै युवा एक भै आगामी चुनाबमा आ आफ्नो क्षेत्रबाट मैदानमा उठि नेपाली काङ्ग्रेसलाई सफल बनाउन लाग्नु धारणा राखेका थिए । त्यस्तै गरि उनले स्थानीय चुनाबमा आफूले दुई तिहाई मतले जित हासिल गरेको स्मरण गर्दै अबको चुनाबमा पनि प्रतिनिधि र प्रदेश सभाको चुनावमा दुई तिहाइ मतले बिजयी हासिल गराउन लागि पर्नु पर्ने बताएका छन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधि इश्वरी ओझाले गठबन्धनको नाममा राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर काभ्रे क्षेत्र न १ लाई कमजोर नबनाउन प्रमुख अतिथी रमा कोइरालालाई ध्यानाकर्षण गराएका थिए । जिल्ला सचिव गुणराज मुक्तानले जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन काभ्रेका सबै वडा तहहरुमा प्रतिनिधि पठाइएको बारे जानकारी गराएका थिए। साथै उनले देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि युवाको भुमिका धेरै हुने भएकोले अबको निर्वाचनमा युवाहरुलाई अबसर प्रदान गर्नु पर्ने धारणा राखेका थिए।

    आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ बिजय गराउनको लागि युवा सम्बाद कार्यक्रम गरेको प्रतिनिधि सभा क्षेत्रीय क्षेत्रीय सभापति दिनेश लामाले बताएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र न १ भित्र रहेका भातृ संगठनका युवा तथा काङ्ग्रेस काभ्रेका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य चेत लामा, महासमिति सदस्य माधब प्रसाद पन्त, महासमिति सदस्य शंख बुद्ध लामा, नेपाली काङ्ग्रेसका नेता रामकृष्ण हुमागाई, बागमती प्रदेश सदस्य बिक्रम लामा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाली काङ्ग्रेसका नेता तिर्थ पछखल लगाएतका नेताहरूले मन्तव्य राखेका थिए । कार्यक्रमको सभाध्यक्ष क्षेत्रीय सभापति दिनेश लामाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३१७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५६९९ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४५५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५४२७ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०४९ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑