• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २६, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      १ घण्टा अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      २ दिन अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      ३ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ३ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      ३ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      ४ दिन अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      ६ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      १ हफ्ता अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ हफ्ता अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      २ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ २६, सोमबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेको बेथाञ्चोकमा ‘जनताको साथ काँग्रेस’ अभियान

  • सिरुपाते खबर
  • २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)
  • ४९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    नेपाली काँग्रेसले मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचन लक्षित गर्दै देशैभर सुरु गरेको ‘जनताको साथ काँग्रेस’ अभियान बेथाञ्चोक गाउँपालिकामा पनि सम्पन्न गरेको छ । स्थानीय तह सदस्य निर्वाचनमा घर घर जाऔं कांग्रेस जिताऔं भन्ने अभियानबाट काभ्रेमा उल्लेख्य नतिजा पाएर हौसिएको काँग्रेसले मंसिरको निर्वाचनमा पनि राम्रो नतिजा पाउनका लागि शुरु गरेको अभियान बेथाञ्चोक गाउँपालिकाम पनि सम्पन्न भएको हो ।
    सोमबार गाउँपालिका सभापति प्रेमबहादुर तिमिल्सिनाको सभापतित्वमा नेपाली कांग्रेस बेथाञ्चोकद्वारा आयोजित पालिका स्तरिय कार्यक्रममा नेपाली कांग्रेसकी कन्द्रीय सदस्य रमा कोइरालाले गठबन्धन रहर नभएर लाखौं सहिदहरुको त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा र देश विकासको निम्ति भएको बताउँदै लोकतन्त्रको विकल्प लोकतन्त्र भएझैं कांग्रेसको विकल्प कांग्रेस नै भएकोले एक ढिक्का भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरिन । जसले टिकट पाए पनि जिताउन एकढिक्का भएर लाग्नु कार्यकर्ताको कर्तत्व्य भएकोले इतिहासले प्रदान गरेको युगीन कर्तव्यलाई इमान्दारितापूर्वक पालना गर्नु पर्नेमा उहाँको जोड थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    समाचार

    तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    काभ्रे खबर

    तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८५ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७०५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३६५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑