• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      २ घण्टा अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      ८ घण्टा अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      १ हफ्ता अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २३, सोमबार
    होमपेज /  काभ्रे खबर

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी गाउँपालिकाबीच छलफल तथा समीक्षा वैठक सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ आश्विन ११, मंगलबार (२ साल अघि)
  • ३६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी
    रोशी गाउँपालिकाको कार्यालयमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी रोशी गाउँपालिका बिच छलफल तथा समिक्षा वैठक सम्पन्न भएको छ । राष्ट्रिय स्तरका नीति तथा कार्यक्रम लागू गरे÷नगरेको विषयमा छलफल तथा गत आर्थिक वर्ष २०७७÷६८ को वार्षिक कार्यक्रमको समिक्षा भएको स्वास्थ्य शाखाका सि.अ.हे.व. दिलरत्न शाक्यले जानकारी दिनुभयो ।
    छलफलकाबीचमा रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाईवा –ज्वाल) ले रोशीमा वार्षिक कार्यक्रमको साथसाथै नयाँ कार्यक्रम अन्तर्गत रोशी गाउँपालिकाले हाल पालिका भरिका ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेको कार्यक्रमका समस्या तथा चुनौती अन्तर्गत स्वास्थ्यको क्षेत्रमा कर्मचारीको अभाव तथा समायोजनको विषयमा धारणाहरु अभिव्यक्त गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले वार्षिक कार्यक्रम अन्तर्गत रहेको सुत्केरी आमा पोषिलो खाना, सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत निः शुल्क एम्बुलेन्स सेवा, रोशीका सबै वडाहरुमा स्वास्थ्य संस्थाको व्यवस्था, आँखा शिविर कार्यक्रम, स्त्रीरोग तथा ज्येष्ठ नागरिक शिविर कार्यक्रम, विद्यालय नर्स कार्यक्रम लगायत अन्य कार्यक्रमको समीक्षाको साथै उपलब्धिको बारेमा प्रष्ट पार्नुभयो ।
    वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा, तथ्यांक अधिकृत मनोज ताम्राकार, अधिकृत सृजना अधिकारी र ग्क्ब्क्ष्म् का पोषण सल्लाहकार राजन मन्डन बिच छलफल कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखाका सि.अ.हे.व. दिलरत्न शाक्यले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    समाचार

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    काभ्रे खबर

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३४२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७२४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५९२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४८३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०७३ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑