• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      ३ घण्टा अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      १ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      १ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      २ दिन अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      ४ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ५ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ हफ्ता अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ २४, शनिबार
    होमपेज /  काभ्रे खबर

    एमाले काभ्रेले आफु आचार संहिता भुलेर अरुलाई पाठ सिकाउदै

  • सिरुपाते खबर
  • २०७९ कार्तिक १४, सोमबार (३ साल अघि)
  • ४७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    नेकपा एमालेले आफु मन लाग्दी गदै अरुलाई आचारसंहिताको नाममा औला उठाउदै आलोचना गदै आएको छ ।
    अहिले भैरहेका निर्वाचन गतिविधिमा आफुले गरेका सबै ठीक र गठबन्धनका उम्मेदवार तथा दलले गरेका सबै आचार संहिता विपरित भन्दै सामाजिक सञ्जाल मार्फत अनावश्यक भ्रण सिर्जना गर्न एमालेका नेता कार्यकर्ताहरु सक्रिता पूर्वक लागेको देखिन्छ ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को नमोबुद्ध नगरपालिकामा आयोजित गठन्धनको कार्यक्रममा नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा सहभागि भएको भन्दै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले निर्वाचन आयोगको आचार संहिता पढाइरहेका छन् ।

    तर आजै धुलिखेलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ सहभागि हुनुभएको छ । नगरप्रमुख ब्याञ्जु एमाले काभ्रेको जिल्ला कमिटी अध्यक्ष समेत हुन् । आफ्नो पार्टीको मेयर चुनावी कार्यक्रममा सहभागि हुँदा चाँहि आचार संहिताको उल्लघंन नहुने ? मेयर ब्याञ्जु सहभागि भएको तस्बिर सहित गठबन्धनका कार्यकर्ताले सामाजिक सञ्जालबाटै एमालेका नेता कार्यकर्तालाई प्रश्न सोधिरहेका छन् । तर त्यसको जवाफ दिन एमाले कार्यकर्ताहरुले सकिरहेका छैनन् ।

    निर्वाचन आयोगको आचार संहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिकाभित्र कसैलाई मत माग्न वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाइदैँन । त्यस्तै आफु निर्वाचित पालिकाभन्दा अन्य पालिकाको चुनावी कार्यक्रममा जानु परे सरकारी सवारी साधन र सुरक्षाकर्मी प्रयोग गर्न नपाइने ब्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    समाचार

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    काभ्रे खबर

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७३० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७०२ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३६१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑