• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ १३, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ४ दिन अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      २ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      २ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      २ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      २ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      २ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      २ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १३, शनिबार
    होमपेज /  बागमती

    मलाई जिताउनुहोस,नसोचेको विकास गरेर देखाउछु- मिनकृष्ण महर्जन

  • राजन दाहाल
  • २०७९ कार्तिक १९, शनिबार (३ साल अघि)
  • १०७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुर
    नेपाली काङ्ग्रेसका नेता एबंं ललितपुर क्षेत्र नं. १ प्रदेश सभा ख का उम्मेदवार मीनकृष्ण महर्जनले आगामी निर्वाचनमा बिजय हासिल गरे आफ्नो क्षेत्रमा नसोचेको विकास गरेर देखाउने बताएका छन् ।

    आज नेपाली काङ्ग्रेस ललितपुरको पार्टी कार्यालयमा भएको गिम्दी-पाटन सम्पर्क मंचद्धारा आयोजित नेपाली काङ्ग्रेसका कृयाशिल कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रको बाटोको अवस्था देख्दा आफू धेरै दुखी भएको पनि बताएका छन् । विकासको पहिलो पाटो सडक निर्माण गर्नु हो भन्दै यस अघिका निर्वाचितहरुले विकास गर्न नसकेको जिकिर गरेका छन् । ललितपुरको दक्षिण भेगको बाटोको कारण किसानहरूले उत्पदन गरेको बस्तु पनि ठाउँमा ल्याएर बेच्न नसकिरहेको बताउदै अबको निर्वाचनमा आफुले जितेपछि सडक निर्माण तथा सुदृढीकरण पहिलो प्राथमिकतामा राखी विकास निर्माणको कुरामा कसैलाइ पनि निराश नबनाउने बताएका छन् । साथै यो पाँच बर्ष सम्म पनि बाटोको सुदृढीकरण नभएकोले आफू चिन्तित भएको बताए । आज सम्म हामिले विकास गर्ने मौका पाएनौं अब जिताउनुहोस विकास गर्न म प्रतिबद्ध छु भन्दै उनले यस्तो अबस्थामा पनि गठबन्धन जितेन भने २० बर्ष पछि पर्ने पनि बताएका छन् । कार्यक्रममा उपस्थित नेपाली काङ्ग्रेसका युबा तथा कृयाशिल कार्यकर्ताहरुलाई मङ्सिर ४ गते हुने निर्वाचनमा तनमनले गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउनको लागि लाग्न निर्देशन समेत दिएका छन् ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस ललितपुरका नेता मथुरा प्रसाद घिमिरे, खोम प्रसाद घिमिरे, रामशरण घिमिरे,क्षेत्र न १ का क्षेत्रीय सभापति सुन्दरमान थिङ लगाएतका नेता हरुले मन्तव्य राखेका थिए भने गिम्दी घर भै हाल पाटन, चापागाउँ, खुमलटार, लगनखेल, इमाडोल,सातदोबाटो लगाएत सहरी क्षेत्रमा बसोबास गर्ने नेपाली काङ्ग्रेसको युवा तथा कृयाशिल कार्यकर्ताको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    समाचार

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०९८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७०६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३०७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१६७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१३५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑