• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ८, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ दिन अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ दिन अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      ३ दिन अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      ५ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      २ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      ३ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ८, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    रोशी ११ भिमखोरीमा माने बिगुर खानेपानी योजना सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ मंसिर २, शुक्रबार (३ साल अघि)
  • ८०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    • काभ्रे,

    रोशी गाउँपालिका ११ भिमखोरीमा माने बिगुर खानेपानी योजना सम्पन्न भएको छ । बिकाश बेल्जीयम र सा चामो स्पोर फ्रान्सको सहयोगमा आज स्वच्छ खानेपानीको उद्घाटन भएको हो । बिकास बेल्जियम को रु ४० लाख फ्रान्सको रु ४० लाख सहयोगमा उक्त खाने पानी योजना सम्पन्न भएको माने बिगुर खानेपानी उपभोक्ता समितिको सचिब राम लामाले जानकारी दिनु भयो । उक्त खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएको सचिब राम लामाले जानकारी दिनु भएको छ ।

    थ्यग mष्नजत बकिय ष्पिभ
    निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह
    नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गर्ने ५० जना पक्राउ
    रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाइबा ज्वालाद्वारा बालबिकाश केन्द्र अनुगमन

    कार्यक्रमको प्रमुख अतिथी बेल्जियमको लागि नेपालको कन्सुलर आङ छिरिङ शेर्पाले बेल्जियम सरकारले नेपालको निम्ति शिक्षा, खानेपानी तथा बाताबरणिय क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । त्यसैगरि बिकाश बेल्जियमको अध्यक्ष बेटिले यस भिमखोरीमा महिलाहरुले गाग्रीमा पानी बोकेर ओसार्नुपर्ने समस्यालाइ मध्यनजर गरेर यस खानेपानी आयोजनाको निम्ति सहयोग गरेको बताउनुभयो । साथै उनले नेपाल प्राकृतिक श्रोत साधन तथा यहाको नागरिकको हसिलो मुहारमा यस योजनाले थप खुशि छाएको बताउनुभयो । साथै आगामी दिनमा रोशी सरकारसङ्ग समन्वय गरेर अन्य कामहरुमा पनि सहयोग गर्ने बताउनु भयो ।
    त्यसैगरी रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले मानिसको आधारभूत आबश्यकता मध्य खानेपानी पनि एक महत्त्वपूर्ण पक्ष भएको हुदा दातृ निकायमा हार्दिक आभार ब्यक्त गर्नु भएको छ । खानेपानीको अभावमा गुज्रिरहेको अन्य स्थानमा पनि दातृ निकायको दृस्टी पुगोस भन्ने आग्रह गर्नु भएको छ । पालिका उपाध्यक्ष मिम बहादुर वाइबा ज्वालाले नेपाल सरकारको एक घर एक धारा अभियानलाई सार्थक्ता दिन सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको छ ।
    बिगतका दिनमा घर घरमा खानेपानी नहुदा गाग्रीमा बोकेर पानी खानु पर्ने बाध्यता रहेकोमा हाल उक्त समस्याबाट मुक्त भइ खाने पानी मात्र नभइ कृषी र पशुपालनमा पनि सहयोग भएको स्थानीय बासी दिलरुपा रायमाझीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    समाचार

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    काभ्रे खबर

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२३६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०६४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९६१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑