• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ९, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      ४ घण्टा अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २१ घण्टा अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २२ घण्टा अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      २ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      ३ दिन अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      ४ दिन अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      २ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष ९, बुधबार
    होमपेज /  काभ्रे खबर

    रोशीको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामालाई

  • सिरुपाते खबर
  • २०७९ मंसिर ९, शुक्रबार (३ साल अघि)
  • ६३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    रोशी गाउँपालिका भरिको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामाले प्राप्त गर्न सफल भएको छ । रोशी  UFPFKFLNSFSF  सहयोगमा नाङ्शाल यशोसियसन नेपालद्धारा सञ्चालन गरिएको प्रारम्भिक साक्षरता र गणित कार्यक्रम अन्तर्गतको न्यूनतम मापदण्ड र सूचकहरु पूरा गरी उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
    घर बलियो जगले राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मूल नाराका साथमा रोशीको सबै बालकक्षामा उक्त कार्यक्रम लागू भएको छ । जसमा,
    १. बालविकासको निम्ति छुट्टै कक्षाकोठाको व्यवस्थापन
    २. कक्षाकोठामा भाषा, गणित, विज्ञान, निर्माण तथा स्वावलम्बन, सिर्जनात्मक तथा अभिनय सिकाई क्षेत्रको व्यवस्थापन हुनुपर्ने र सो सिकाई क्षेत्रमा प्रशस्त शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोग गरेको हुनपर्ने,
    ३. प्रत्येक सिकाई क्षेत्रमा पाठ्यक्रमले तोकिए अनुरुपको २५। २५ ओटा क्रियाकलाप बालबालिकाले गर्न सक्ने हुनुपर्ने,
    ४. दैनिक क्रियाकलाप र वार्षिक विषयवस्तु क्यालेण्डरको प्रयोग र अभ्यास गरेको हुनुपर्ने,
    ५. विषयवस्तु किताव (थिम बुक) निर्माण र प्रयोग गरेको हुनुपर्ने,
    ६. कक्षाकोठा तथा बालबालिका सफा र स्वस्थ हुनुपर्ने,
    ७. बालविकासका बालबालिकाका निम्ति बालमैत्री शौचालय र खानेपानीको व्यवस्था हुनुपर्ने,्
    ८. बालकक्षाका बालबालिकालाई नियमित रुपमा तालिका अनुरुप पोषिलो र स्वस्थ खाजाको व्यवस्था गर्नुपर्ने,
    ९. बालकक्षा शिक्षक, क्रियाशिल, अनुशासित, सिर्जनशील र जिम्मेवारीप्रति बफादार हुनपर्ने,
    १०. पाठ्यक्रमले तोकिएअनुरुप बालबालिकाको सिकाई उपलब्धि प्राप्त गरेको हुनुपर्ने,
    यी सूचको आधारमा आज सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
    त्यसैगरी उत्कृष्ट सरसफाई तर्फ ः रोशी गाउँपालिका वडा ६ सिपालीको हिमालय बालविकास केन्द्रको बालकक्षा शिक्षक रजनी लामा, उत्कृष्ट बालसक्रियता तथा क्रियाशिलता तर्फ ः रोशी गाउँपालिका वडा नम्बर ९ पानान्चेको छत्रेपिपल बालविकास केन्द्रको बालकक्षा शिक्षक हेम कुमारी पिठाकोठे मगर, उत्कृष्ट कक्षा कोठा व्यवस्थापन तर्फ ः रोशी गाउँपालिका वडा न. २ भुसुने स्थित भुसुने कालीेदेवीको बालकक्षा शिक्षक सोफिया सुनार र उत्कृष्ट सिकाई उपलब्धि तर्फ ः रोशी गाउँपालिका वडा न. ९ पिन्थलीको बालकक्षा शिक्षक रत्नमाया लामालाई सम्मान गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    समाचार

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    काभ्रे खबर

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९३७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७९५ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७३९ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५५५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑