• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २५, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      २0 घण्टा अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      २ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      २ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      २ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      ३ दिन अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      ५ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ५ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ हफ्ता अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ २५, आईतबार
    होमपेज /  काभ्रे खबर

    माओवादी केन्द्र खानीखोलाले वार्षिकोत्सब मनाइयो

  • सिरुपाते खबर
  • २०७९ मंसिर १२, सोमबार (३ साल अघि)
  • ५५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    नेकपा९माओवादी केन्द्र० खानिखोला गाउँपालिका कमिटीले वार्षिक उत्सव मनाइएको छ । आइतबार कमिटीले दोस्रो ऐतिहासिक सम्मेलन भएको १ बर्षको अवधि उपलब्धिमूलकसँगै सफलतापूर्वक बितेको निष्कर्ष सहित उत्सव मनाइएको हो ।

    माओवादी केन्द्र बागमती प्रदेशका सचीव इन्द्रबहादुर थिङ ९छिन्ताङ०ले एक बर्षको बिचमा खानीखोला माओवादीले गरेको कामको प्रसंसा गर्दै तीनै तहको निर्वाचन एकै पटक गर्ने गरि सबैतिरबाट आवाज उठ्नु पर्ने बताए ।

    उनले भने, ुपुर्ण समानुपातिक प्रणालीबाट स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको चुनाव एकैपटक हुनुपर्छ । यसले राज्यको आर्थिक भारलाई समेत कम गर्छ ।ु

    नेता थिङले नयाँ सरकार गठनको लागि शीर्ष नेताहरूबिच छलफल भइरहेको भन्दै एमाले प्रतिपक्षी भए भने ५ बर्ष भ्रमको झ्याली पिट्दै हिड्ने बताए । ती भ्रमबाट जनता भ्रमित हुनबाट जोगाउन सजक र तयार हुनु पर्ने उनको भनाइ छ ।

    माओवादी केन्द्र काभ्रेका संयोजक भोला आर्यालले खानीखोला कमिटीले अपेक्षा गरेभन्दा धेरै काम गरेको भन्दै खुशी व्यक्त गर्दै धन्यवाद समेत दिए ।

    माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बाले स्थानीय तह र संघरप्रदेशको निर्वाचनमा खानीखोला कमिटीले पार्टीले दिएको जिम्मेवारी तथा खेल्नु पर्ने भुमिका सफलतापुर्वक निर्वाह गरेको बताए ।

    उनले माओवादी आन्दोलनको जगमा देशमा व्यवस्था बदलेको दाबी गर्दै अब जनताको अवस्था बदल्ने काम पनि माओवादीले नेपाली जनताको ब्यबस्था बदलेको दिन माओवादीले नै गर्ने बताए । अध्यक्ष जिम्बाले भने, ुजनताको अवस्था फेरिदाको दिन मात्र फेरि माओवादीले जितेको अनुभुति गर्नेछ ।ु

    त्यस्तै सचीव राजन अधिकारीले देशको विकास र समृद्धिसँगै लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि सधै अग्रगामी पक्षधरसँग मिलेर अघि बढ्ने बताए ।

    उनले भने, ुखानिखोला माओवादीले वडा, पालिका, प्रदेश र संघमा आफ्नो दलका उम्मेदवारहरु जितेकोमा घमण्डको कमाई अलिकती पनि गरेको छैन आगामी दिनमा पनि गर्दैन ।ु

    कमिटीले खानीखोला माओवादीलाई माया र सद्भाव प्रदान गर्नुहुने खानिखोलाको जनसमुदाय, पार्टीको सम्पूर्ण सहकर्मीहरु, शिक्षक बुद्धिजीवी, यूवा, विद्यार्थी ,सन्चारकर्मी, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन लगायत सबैमा आभार प्रकट गरेको छ ।

    समृद्धि र विकास साझा भएकोले सबै पार्टी तथा पक्षसँग सदा सहकार्यको ढोका खुल्ला रहेको माओवादी केन्द्र खानीखोलाले जनाइएको छ

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    समाचार

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    काभ्रे खबर

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७३० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८५ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७०२ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३६३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑