• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ७, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      १८ घण्टा अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      १ दिन अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ दिन अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      ४ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ५ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ६ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      २ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      ३ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ७, बिहिबार
    होमपेज /  काभ्रे खबर

    रोशी गाउँपालिकाको नवौ कार्यपालिका वैठक सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ फागुन २९, सोमबार (३ साल अघि)
  • ६३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    आज रोशी गाउँपालिकाको नवौ कार्यपालिका वैठक रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।
    वैठकमा रोशी गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय गरियो, बाल अक्षय कोष ९स्थापना र संचालन० कार्यविधि २०७९ स्वीकृत गर्ने निर्णय गरियो । त्यसैगरी गाउँ कार्यपालिका अन्र्तगत रहने गरि विषयगत समितिहरुको प्रभावकारी कार्य सम्पादनको लागि विषयगत समिति संचालन कार्यविधि २०७९ छलफलको लागि कार्यपालिका वैठकमा पेश गरियो र विस्तृत अध्ययन पश्चात् आगामी कार्यपालिका वैठकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरियो । त्यसैगरी गाउँपालिकाको आन्तरिक लेखा परीक्षण सम्बन्धि कार्यविधि,२०७८ को दफा १० को उपदफा १ बमोजिम लेखापरीक्षण सहजीकरण समिति वडा नं ३ को वडा अध्यक्ष धनजीत लामाको अध्यक्षतामा अधिकृत छैठौ धनबिर तामाङ सदस्य, ईन्जिनियर भूपेन्द्र अधिकारी सदस्य, आन्तरिक लेखा परीक्षक चन्द्रवती श्रेष्ठ सदस्य सचिव रहने गरी गठन गर्ने निर्णय गरियो । रोशी गाउँपालिकाको कार्यपालिका अन्तर्गत रहने विधेयक समिति गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाको संयोजकत्वमा वडा अध्यक्ष लालकुमार पाख्रिन सदस्य, कार्यपालिका सदस्य लक्ष्मीमाया तामाङ सदस्य, अधिकृत छैटौ धनवीर लामा सदस्य, न्यायिक सहजकर्ता वेवीडेजी गुप्ता सदस्य सचिव रहने गरी गठन गर्ने निर्णय गरियो ।
    त्यसैगरी गाउँपालिकाको विभिन्न क्षेत्रमा उत्पादन हुने फोहोरमैला व्यवस्थापनको लागि गाउँपालिका अध्यक्ष दिनेश लामाको संयोजकत्वमा उपाध्यक्ष मिम बहादुर वाईवा सदस्य, वडा नंम्बर १२ का वडा अध्यक्ष वसन्त तामाङ सदस्य, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक कुमार गौतम सदस्य, वडा नम्बर ८ का वडा अध्यक्ष जीत बहादुर तामाङ सदस्य, वडा नम्बर ९ का वडा अध्यक्ष जनम तामाङ सदस्य, वडा नम्बर ११ का वडा अध्यक्ष लालकुमार पाख्रिन सदस्य सहने गरी गाउँपालिका स्तरीय फोहोर मैला व्यवस्थापन व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरियो

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    समाचार

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०६२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑