• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २५, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ दिन अघि

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      १ दिन अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      १ दिन अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      १ हफ्ता अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      २ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      ३ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ४ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ४ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २५, बुधबार
    होमपेज /  काभ्रे खबर

    स्थापना दिवसमा नेपाल शिक्षक संघ काभ्रेले गर्यो सम्मान

  • सिरुपाते खबर
  • २०८० बैशाख ३०, शनिबार (२ साल अघि)
  • ५०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    नेपाल शिक्षक संघ काभ्रेले सस्थापक अध्यक्षका साथै सेवा निवृत र सेवा प्रवेश गर्ने शिक्षकलाई सम्मान र स्वागत गरेको छ ।
    स्थापना दिवसको अवसर पारेर शिक्षक संघ काभ्रेले सस्थापक अध्यक्ष देवकृष्ण शर्मालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरियो । बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एवं नेपाली काङ्रेस जिल्ला सभापति तिर्थ लामाले उहाँलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो । जिल्ला सभापति तिर्थ लामा बागमति प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री साथै जिल्ला सचिव गुणराज मोक्तान सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघको अध्यक्ष भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
    मन्त्री लामाले शिक्षकका पेशागत सुरक्षाको लागि काङ्ग्रेस सधै प्रतिवद्ध रहेको बताउनुभयो । लोकतन्त्र प्राप्तिको लागि शिक्षकले खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले काङ्ग्रेसले सो योगदानको सधै कदर गरेको बताउनुभयो । उहाँले खानेपानी आधारभुत आवस्यकता भएको भन्दै काभ्रेका सबै भुगोलमा खानेपानी पुर्याउने प्रतिवद्दता जनाउनुभयो ।
    कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रेका सचिव माधव ढकाल, गुणराज मोक्तान, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाली काङ्रेस बनेपा नगर सभापति महेशकुमार कर्माचार्य, नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आस्विनप्रसाद चौलागाईं, नेपाल शिक्षक संघ भक्तपुरका अध्यक्ष सहदेव साखःकर्मी, काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, उपाध्यक्ष रुपा थापा लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।
    शिक्षक संघ काभ्रेले तयार गरेको शैक्षिक क्यालेन्डर सार्वजनिक गरिएको कार्यक्रममा सेवा निवृत र सेवा प्रवेश गर्ने शिक्षकलाई सम्मान र स्वागत गरिएको थियो । कर्मचारी सञ्चय कोष, शिक्षक किताबखाना, नागरिक लगानी कोषका अधिकृतहरुले ती सस्थाबाट प्रदान हुने सेवा बारे अनुशिक्षण प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    समाचार

    सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    काभ्रे खबर

    सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३४७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७२९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५९८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४९० पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०७८ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९६३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑