• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      १ घण्टा अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      ६ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २३, सोमबार
    होमपेज /  बागमती

    ललितपुर बागमतीका जनता अझैसम्मपनि टुकी बत्तिमा

  • राजन दाहाल
  • २०८० जेष्ठ २४, बुधबार (२ साल अघि)
  • १२५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर / बागमती
    देशको राजधानी काठमाडौसंग जोडिएको जिल्ला ललितपुर ।ललितपुर भन्ने बित्तिकै जोकोहिले पनि चक्रपथ भएको जिल्ला,चिल्लो सडक र झिल्लीमिलि बिजुली बत्तीको सहर भन्ने बुझ्दछन । बिडम्बना ललितपुरको त्यस्तो गाउँ देशका बिकट जिल्लाका, विकट बस्तीका नागरिक झिलिमिली उज्यालोमा बस्दापनी यहाँका बासिन्दा भने ग्यालिनमा मट्टीतेल बोकेर धिपधिपे टुकिको उज्यालोमा रात बिताउन बाध्य छन् ।

    सुन्दा अचम्म लाग्न सक्छ, ललितपुरका जनता अझैसम्मपनि टुकि बत्तिमा निर्भर भन्दा तर ललितपुरको यो ठाउँ हो जहाँ अझैसम्म पनि बिजुली बत्तिको केन्द्रिय प्रशारण लाइन पुगेको छैन । ललितपुरको बागमती गाउँपालिका वडा न ७ गिम्दी स्थित गुर्दुम, माख्लो सुवाने र दम्किका करिब करिब २९/३० घरधुरीका जनता अझैसम्म पनि बिजुली बत्तिको केन्द्रिय प्रशारण लाइन बाट बन्चित रहेका छन् ।

    दक्षिण ललितपुरको कर्णाली भनेर चिनिने यी ठाउँहरुमा भौगोलिक हिसाबले दुरी टाढा र पातलो बस्ती भएको कारण बिजुली बत्ति पुर्याउन लागि समस्या भएको हो तर यति भन्दै गर्दा स्थानीय गाउँपालिका र वडाले पनि कार्यक्रम तथा योजना बनाएर अगाडी बढेको भने देखिदैन । हामिले साबिक गिम्दीको साहुमारासम्म बत्ती बालिसकेका छौँ आगामी आर्थिक बर्षमा गाउँपालिका बाट केहि रकम विनियोजन भयो भने दम्की र गुर्दुममा पनि केन्द्रिय प्रशारण लाइन जोड्ने योजनामा रहेको दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी सस्था लिमिटेडका अध्यक्ष गोबिन्द बजगाईले सिरुपाते खबरलाई बताउनुभयो । उहाँले स्थानीय गाउँपालिकाले १० प्रतिशत बजेट राख्दा सहकारीले ९० प्रतिशत बजेट राखी काम काम गर्नुपर्ने नीति भएको पनि बताउनुभयो । तर पालिका बाट पहिला गरेको कमकै बजेट नआएकाले काम गर्न असजिलो भएको पनि बजगाइले बताउनुभयो ।

    ललितपुर देशमै अत्यन्तै सुगम जिल्ला भित्र चिनिन्छ । ललितपुरको यहीं ग्रामीण क्षेत्रलाई सहरी क्षेत्र जस्तै सुगम बनाउछौं बिकाका कुनैपनि पुर्वाधारहरुको अभाव हुन दिदैनौ भन्दै स्थानीय तह प्रदेश तथा संघमा नेतृत्व गर्ने हरुले बाढेको आश्वासन बोलिमा मात्र सिमित भएको छ । आश्वासन दिएर जनताको मत लिइ नेतृत्व पाएपछि तिनै जनतालाई बिर्सने नेताहरूबाट जनताले के आश गर्नु ? स्थानीयको प्रश्न छ ।

    ललितपुर जिल्लामा हालसम्म पनि बिजुली बत्ती नपुग्नु दु:खद कुरा हो । पालिका भित्र रहेका नागरिकको शिक्षा ,स्वास्थ्य, खानेपानी ,यातायात , बिजुलि बत्ती, रोजगार लगाएत बिकासका पुर्वाधारहरुलाई व्यवस्थित गर्नु स्थानीय गाउँपालिकाको र वडाको दायित्व हुन आउँछ । त्यसैले यसबारे समयमै सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान जानु आबश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    समाचार

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३४० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७२२ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५९० पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४८२ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०७२ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑