• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ४, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ६ घण्टा अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ दिन अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ३ दिन अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ४ दिन अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ५ दिन अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      १ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      १ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      १ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      १ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      २ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      २ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ ४, बिहिबार
    होमपेज /  काभ्रे खबर

    नेशनल लेडि एकेडेमीको तालिम काभ्रेमा

  • राजन दाहाल
  • २०८० जेष्ठ २६, शुक्रबार (३ साल अघि)
  • ७५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे
    युवाहरुको संस्था नेपाल जेसीजको नेशनल लेडी एकेडेमी कार्यक्रमका लेडी जेसीजको आतिथ्यतामा यही जेष्ठ २७ र २८ गते बनेपामा हुने भएको छ ।
    “समृद्ध समाजका लागि महिला भन्ने मुल नाराका साथ नेपाल जेसीज अर्न्तगत १६ औ राष्ट्रिय लेडी एकेडेमी काभ्रे लेडी जेसीजले गर्न लागेको आयोजकले जनाएको छ ।
    काभ्रे लेडी जेसीजको स्थापना सन १९९४ मा भएको भएपनि काभ्रे लेडी जेसीजले यो किसिमको कार्यक्रम १९९८ मा पहिलो पटक काभ्रे मै भएको र अहिले दोस्रो पटक गर्न लागिएको आयोजकको भनाइ छ । नेपाल जेसीजमा रहेको युवा महिला लक्षीत कार्यक्रमलाई प्राथमिकतामा राखेर तयार पारिएको कार्यक्रम नेशनल लेडी एकेडेमी भएको बताउदै २ दिन देश भरिका १ सय १५० भन्दा बढि सहभागिहरुलाई अन्तराष्ट्रिय स्तरको प्रशिक्षकहरुले तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।
    कार्यक्रमको प्रशिक्षकहरुमा मधेश प्रदेश विश्व विद्यालयका उप कुलपती तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर दिपक शाक्य, मेचिनगर लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, साइक्याट्रिष्ट सनम पौडेल, मानवअधिकार कर्मी राजु सरकार, महिला अधिकार तथा कानूनी अधिवक्ता कृष्णप्यारी नकर्मी, पाटन लेडी जेसीजका पूर्व अध्यक्ष तथा करिअर काउन्सिलर सुष्मा श्रेष्ठ, काभ्रे लेडी जेसिजका पूर्व अध्यक्ष तथा साहित्यकार सृजना दुवाल, पूर्व मिस नेपाल इभाना मानन्धर रहेने काभ्रे लेडि जेसिजले बताएको छ ।
    नेशनल लेडि एकेडेमीमा १ सय ७८ वटा शाखा रहेको र सोही शाखाबाट आउने प्रतिनिधिले तालिममा सहभागि भएर क्षमता अभिवृद्धि गर्नुको साथै हाम्रो यस ठाउँको धार्मिक तथा सांस्कृतिक प्रवद्धन गर्न मद्धत पुग्ने आयोजकको विश्वास रहेको छ । कार्यक्रमको उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्बु ले उद्घाटन गर्नुहुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    समाचार

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०८३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६९० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२९५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१५१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६११६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०२० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑