• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १७, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ४ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ५ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ५ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ६ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १७, मंगलबार
    होमपेज /  आर्थिक

    बागमतीका नागरिकको तिर्खा मेट्दै च्वाइस नेपाल, जनता संगै श्रम गर्दै जनप्रतिनिधि

  • राजन दाहाल
  • २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
  • ७२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/बागमती
    “पहिले पहिले सामुहिक धारा हुँदा खानेपानी थाप्न र तरकारी बालिमा लगाउन धेरै गाह्रो हुन्थ्यो तर अहिले प्रत्येककको घरमा धारा बन्ने भएपछी आनन्द महसुस भएको छ “ भन्नुहुन्छ बागमती गाउँपलिका वडा न २ माल्टका केदार घिमिरे । यतिखेर बागमती गाउँपालिकाका नागरिकले आफ्नो तिर्खाको प्यास मेटिएको अनुभुती गर्न थालेका छन् । तिर्खा मेट्नकै बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन र अन्य जनप्रतिनिधिहरुको अथक प्रयासबाट गाउँपालिकामा च्वाइस नेपालको परियोजना ल्याउन सफल भएको हो ।

    एल. डि.एच. सि. को आर्थिक सहयोगमा च्वाइस नेपाल सस्थाले एक घर एक धारा भन्ने योजना बनाएर पालिकाका वडा न १,२ र ३ मा धमाधम खानेपानीको काम गरिरहेको छ । तीन बर्षे योजनाका साथ बागमती गाउँपालिकामा संचालन भएको परियोजनाले हाल १४ वटा स्किम बनाइ काम गरिरहेकोछ । पालिकामा च्वाइस नेपालले परियोजनामात्र संचालन गरेन पालिका भित्र रहेका हरेक नागरिक र जनप्रतिनिधिहरुलाई श्रम गर्न प्रोत्साहन पनि गरेको छ । आजभोलि परियोजना संचालन भएको ठाउँमा स्थानीय जनप्रतिनिधि, एल.डि.एच. का प्रतिनिधि र नागरिकहरु श्रमदानमा खट्टिराखेको पाइन्छ । खानेपानीको परियोजना संचालन भएको ठाउँमा निर्माण सामाग्री हरु खरिद गरिदिने काम च्वाइस नेपालले गर्ने र पाइप तान्ने र पुर्ने काम स्थानीयले गर्नुपर्ने नियम रहेको छ ।
    परियोजना सम्पन्न पश्चात् करिब ५ करोड रुपैयाँ खर्च हुने र बागमती गाउँपालिकाका वडा न १,२ र ३ वडाका करिब १ हजार २ सय घर धुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने परियोजनाका संयोजक सुकुराम दुलालले सिरुपाते खबरलाई बताउनुभयो ।
    बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले आगामी दिनमा पालिका भित्रका सातै वटा वडाहरुमा शिक्षा ,स्वास्थ्य, खानेपानी लघु उद्यम र आर्थिक उपार्जनका योजनाहरु ल्याई समृद्धि गाउँपालिका बनाउनको लागि हातेमालो गर्न च्वाइस नेपालसंग आग्रह गर्नु भएको छ । उहाँले अहिले संचालन भैराखेको परियोजनाले पनि समृद्धिपालिका हुन सहयोग पुग्ने बिश्वास गर्नुभएको छ । पालिका भित्र च्वाइस नेपालले किशोरी लक्षित अन्य कार्यक्रमहरु पनि संचालन गरिराखेका वडा न १ घुसेलका वडा अध्यक्ष ज्ञान बहादुर लो ले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३१ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०२ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७८३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६७ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑