• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      २२ घण्टा अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ५ दिन अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ६ दिन अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      २ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      २ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      २ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      २ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      २ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ ९, मंगलबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकका सामुदायीक विद्यालयहरुमा श्रृङ्खलाबद्ध तोडफोड

  • राजन दाहाल
  • २०८० अषाढ ११, सोमबार (२ साल अघि)
  • २४७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • काभ्रे/बेथानचोक
    बेथानचोक गाउँपालिका वडा नं १ मा रहेको भैरब मा विमा तोडफोड भएको ३ महिना नपुग्दै बेथानचोकको अर्को माध्यमिक विद्यालयमा पनि तोडफोड भएको छ ।
    बेथानचोक गाउँपालिका वडा नं ४ स्थित श्री भूमिमाता मा.विको कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा प्रशासनीक कोठामा तोडफोड भएको छ ।
    विद्यालयका प्रधानाध्याक यज्ञप्रसाद हुमागाईका अनुसार हिजो असार १० गते बेलुका १२ बजेको समयमा भएको उक्त घटनामा कम्प्युटरका मनिटर २७ ओटा, सि.सि टिभी क्यामेरा मनिटर, बालसिकाईका विभिन्न सामग्री लगायत २ ओटा ५५ इन्चका स्मार्ट टेलिभिजन धुजा धुजा हुनेगरी फोरिएका छन् । फर्निचर सामग्रीहरु, दराज तोडफोड गर्नुक साथै बालविकास केन्द्रका सामग्री तथा विद्यालयको क्यान्टिनका सामग्री चोरी भएको छ । तोडफोड तथा चोरीबाट ७ लाख माथिको क्षति भएको हुमागाईको भनाई छ ।
    विद्यालयमा जडान गरिएको क्यामेरामा जडित मनिटर फुटाइए पनि स्टोरेज डिभाइस भने सुरक्षित रहेको विद्यालयले जनाएको छ । सिसिक्यामेरा फुटेजमा तोडफोडमा संलग्न १ जना देखिएका छन् । घटना पछि सोमबार विद्यालयमा उपस्थित प्रहरीले अनुसान्धान शुरु गरेको जनाएको छ ।
    गत चैत्र १२ गते सोही प्रकृतिको तोडफोड बेथानचोक १ स्थिति भैरब मा.बिमा पनि भएको थियो । उक्त विद्यालयमा ७ ओटा कम्प्युटर मनिटर तथा एक सिपियु ,कार्यालयको टेबल, शौचालयमा तोडफोड गरिएको थियो । कोठाका ताल्चा फोरिएका थिए । विद्यालयको करिब २ लाख ५० हजार बढिको सामग्री क्षति भएको थियो । उक्त घटना पछि प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको थियो । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु तथा जिल्ला समन्वय समितिका अध्यक्ष दिपक कुमार गौतम लगायतको टोलीले घटनाको अनुगमन गरि दोषी पत्ता लगाई कारबाही गरिने बताए पनि हाल सम्म पनि घटानामा संलग्न हुनेको पहिचान भएको छैन ।
    पालिका भित्रका सामुदायीक विद्यालयहरुमा कम्प्युटर ल्यावलाई विशेष लक्षित गरी श्रृङखलाबद्ध रुपमा भइरहेको तोडफोडले अभिभावकहरुलाई भने निराश बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    समाचार

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०९५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७०२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३०५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१३२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०३२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑