• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २४, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ६ घण्टा अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ३ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      १ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      १ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      १ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      २ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      २ हफ्ता अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ हफ्ता अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २४, बिहिबार
    होमपेज /  काभ्रे खबर

    सरमथलिमा सुविधा सम्पन्न नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

  • सिरुपाते खबर
  • २०७८ चैत्र १३, आईतबार (४ साल अघि)
  • ८५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    शोभा हुमागाईँ

    काभ्रे÷तेमाल
    काभ्रेको तेमाल गाँउपालिका वडा नं ३ को सरमथलिमा सुविधा सम्पन्न नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । करिब दुई वर्षको समय अवधिमा ५६ लाख लागतमा भवन निमार्णको कार्य सम्पन्न भएको वडा अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिएका छन्। भवनको उद्घाटन तेमाल गाँउपालिकाका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि सलाम सिंह तामाङले रिवन काटेर गरेका थिए।
    “ विकास निमार्णमा उच्चतम सहभागीता शु—शासन र समृद्ध नमुना सरमथली निमार्ण हाम्रो प्रतिबद्धता ”भन्ने अभियानका साथ लागी परेको यस वडाले आफ्नो नारालाई कार्यन्वयन ल्याउन सफल भएको छ । सबै नागरिकलाई योजना तर्जुमा देखी योजना कार्यन्वयन सम्म पारदर्शिताका साथ सहभागी गराउदै आएको यस वडाका नागरिक आफ्नो जनप्रतिधि देखी सन्तुष्टि छन्।एक स्थानीयका अनुसार आफुहरुले एक निस्वार्थ भावना भएको जनप्रतिनिधि पाएकोमा आफुलाई खुशी लागेको बताए।
    कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एंव वडा नं ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङले ३० वर्ष देखी समाज सेवामा आफु लाग्दै आएको र समाज हितका लागी आफ्नो व्यक्तिगत सम्पती खर्च गरेर आएको बताए। आफ्ना वडाका बालबालिकाको शिक्षालाई गुणस्तर बनाउन टिउशन पढ्ने खर्च समेत आफैले दिने गरेको अध्यक्षले बताएका छन्।कार्यकाल सकिदै गर्दा आफुले योजना गरेका काम ३० प्रतिशत काम बाँकि रहेको हुदा सबैले साथ दिए पुनःएक पटक काम गर्ने जोस रहेको पनि अध्यक्ष तामाङ बताए।अब तत्कालै वडा नं ३ मा हस्पीटल बन्ने भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी सस्थासँग समन्वय गरेर स्वास्थ्य, शिक्षा ,बाटोघाटो निमार्ण,पार्टी पौवा लगायतका क्षेत्रमा काम गदै आएको वडा अध्यक्ष तामाङले बताएका छन्।
    कार्यक्रममा शुभकामना मनतव्य राख्दै तेमाल गाँउपालिकाका उपध्यक्ष एंव न्यायिक समितीका संयोजक साथै कार्यक्रमको विशेष अतिथि दुर्गामाया तामाङले वडा अध्यक्ष विष्णु बहादुर तामाङले काम गर्न प्रयाप्त बजेट र सहज वातावरण नहुदा नहुदै पनि यति राम्रो काम गर्न सफल भएकोमा बधाई दिएकी छिन्। यसरी नै सबै वडाले काम गरे तेमाल छिट्टै समृद्ध हुने बताइन्।
    तेमाल गाँउपालिकाका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि सलाम सिंह तामाङले वडा अध्यक्ष मध्य राम्रो काम गर्ने जनप्रतिनिधि भएकोमा अध्यक्ष विष्णु बहादुर तामाङको प्रशंसा गरेका छन्।
    तेमाल गाँउपालिकामा अहिले सम्म २ ओटा वडा कार्यलय र गाँउपालिका उद्घाटन भईसकेको छ । गत वर्ष तेमाल ६को वडा कार्यलय उद्घाटन भएको थियो भने गाँउपालिकाको कार्यलय चैत्र ५ गते प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका थिए।यस्तै तेमाल ३ सरथलीको भवन उद्घाटन गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङले उद्घाटन गरेका हुन् ।
    कार्यक्रममा प्रमुख अतिथि सलाम सिं तामाङ, विशेष अतिथि तेमाल गाँउपालिकाका उपाध्यक्ष एंव न्यायिक समीतिका संयोजक दुर्गामाँया तामाङ,वडा अध्यक्ष विष्णु बहादुर तामाङ, वडा नं ६ का वडा अध्यक्ष विकुलाल तामाङ ,नेपाली काँगेसका पुर्व सदस्य शुनिल लामा,नेपाल तामाङ शैक्षिक परामर्श केन्द्रीय अध्यक्ष कुलदास मुक्तन,नेकपा एमाले ,नेकपा माओवदी ,तरुण दलका प्रतिनिधि , नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि ,विद्यालयका प्रधानाध्यापक ,सुरक्षाकमी ,कलाकारहरु इन्दीरा गोले शशिकला मोक्तान,शुनता लुङ्बा,लगायत स्थानीयहरुको बाक्लो उपस्थीति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

    समाचार

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    काभ्रे खबर

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९८७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६११ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑