• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      २ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      ४ दिन अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      २ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ३ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ३ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ४ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ४ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ महिना अघि
    in
    आज: २०८३ अषाढ २९, सोमबार
    होमपेज /  काभ्रे खबर

    रोशीले बिपदमा परेका बासिन्दाहरूलाई राहत उपलब्ध गराउने

  • सिरुपाते खबर
  • २०८० भाद्र १, शुक्रबार (२ साल अघि)
  • १५२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रोशी
    जिल्लाको रोशी गाउँपालिकामा स्थानीय विपद व्यवसपन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति वडातहसम्म गठन गर्ने निर्णय गरेको हो ।
    शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । सो बैठकले आगामी भदौ १५ गते भित्र रोशी गाउँपालिकाको वडा तहसम्म वडा विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेका छन् । रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा सबै वडामा समिति गठन गरी विपद व्यवस्थापन राहत कोष स्थापना गर्न लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । कोष संकलन गरी विपदमा आवश्यक पर्ने सामग्रीहरू खरीद गरी विपदका लागि तयारी अवस्थामा राख्ने पनि बैठकले निर्णय गरेको लामाले जनाएका छन् ।
    वडा–वडामै विपद व्यवस्थापन समिति र विपद व्यवस्थापका लागि प्रयोग हुने सामग्रीको तयारी अवस्थामा राखेमा समयमै उद्धार तथा विपद व्यवस्थापन हुने गाउँपालिका अध्यक्ष लामाको भनाई छ । ‘हामीले वडा तहसम्मै विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘कुनै वडामा विपद पर्दा गाउँपालिकादेखि जाँदा ढिला भैसक्ने भएकाले वडातहसम्म नै समिति गठन गर्ने र उद्धार सामग्री खरितद गरी तयारी अवस्थामा रहने निर्णय गरेका छौँ । जसले गर्दा विपद भैहालेमा धनजनको क्षती कम हुनेछ भन्ने हामीलाई लाग्छ ।’
    सोही बैठकले स्थानीय विपद व्यवस्थापन समितिमा परेको निवेदन माथी छलफल गरी राहात रकम उपलब्ध गराउने निर्णय पनि गरेका छौँ । समितिमा १० वटा निवेदन परेकोमा आवश्यकता हेरेर राहत रकम उपलब्ध गराउने निर्णय गरेको लामाले जानकारी दिए ।
    वडा नं. ९ का नेपाल सिं तामाङको केही समय अगाडी गोठ जलेर भैसी र बाख्रा क्षती भएको थियो उनलाई राहत रकम उपलब्ध गर्ने भएको छ । त्यस्तै वडा नं. १ का बजेन्द्र कुमार लामाको घर जलेर नष्ट भएको थियो, वडा नं. ५ का साईला तामाङको घर भत्कीएको थियो, वडा नं. ८ की कान्छीमायाँ तामाङको पनि घर भत्कीएको थियो, वडा नं. १ का सन्तमायाँ विकको ३÷४ वटा बाख्रा मरेको थियो, वडा नं. ११ का खड्ग बहादुर किंरीङकी छोरी ग्याँस पड्केर घाईते भएकी थिईन्् । उनीहरूलाई राहत रकम उपलब्ध गर्ने निर्णय गरेको लामालको भनाई छ । ‘समितिमा १० वटा निवेदन परेको थियो । ती निवेदनहरूलाई सम्बोधन गर्ने निर्णय गरेका छौँ ।’ लामाले भने, ‘राहत रकमले पिडितहरूलाई पूर्णरुपमा सम्बोधन नभएपनि घाउँमा मल्हमको काम गर्नेछ भन्ने विश्वास लिएका छौँ ।’
    पहिरोले खानीपानीको मुहान क्षती पुगेको भन्ने केही निवेदन पनि प्राप्त भएकोमा त्यस बिषयमा स्थलगत अनुगमन गरी आवश्यकता अनुसार राहत उपलब्ध गराउने भन्ने पनि बैठकले निर्णय गरेको जानकारी दिए ।

    रोशीको खानेपाने स्रोत संरक्षण तथा सम्वर्धन हुने
    रोशी । रोशी गाउँपालिका भित्रको खानेपानीको स्रोत पहिचान गरी संरक्षण तथा सम्र्वधन हुने भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र तथा इन्टरनेशनल सेण्टर फर इन्टेग्रेटेड माउण्टेन डेभलपमेण्ट (इसिमोड) र गाउँपालिकाको साझेदारीमा सो काम हुने भएको हो ।
    शुक्रबार रोशी गाउँपालिका र ईसिमोडबीच समजदारी गरी सो काम गर्न लागेको छ । गाउँपालिका अध्यक्ष लामाका अनुसार गाउँपालिका भित्र रहेको खानेपानीको मुहान सुकेको ठाउँमा पुन पहिलेकै अवस्थामा ल्याउने र असुरक्षित रहेको खानेपानीको मुहानलाई संरक्षण गर्ने सम्बन्धी इसिमोडसँग समझदारी भएको हो । उक्त कार्यक्रमका लागि गाउँपालिका र ईसिमोडबीच साझेदारीमा सञ्चालन गर्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    समाचार

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑