• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ दिन अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ४ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ३ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत

  • सिरुपाते खबर
  • २०८० भाद्र ११, सोमबार (२ साल अघि)
  • १५३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • काभ्रे
    नेपाल प्रेस युनियन काभ्रेको ७ औ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।सोमबार भएको अधिबेशनबाट नगेन्द्र अधिकारी लगायत कार्यसमितिलाई पुनः निर्वाचित गरेको हो ।
    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले अधिबेशनको उद्घाटन गरेका हुन ।अधिबेशनको खुल्ला सत्रको उद्घाटन गर्दै लम्सालले यो बर्ष प्रशिक्षणको बर्ष बनाउने बताए ।युनियन सक्षम र बलियो हुनको लागि सदस्यहरू प्रशिक्षित हुनुपर्ने बताउदै यस बर्ष प्रशिक्षण बर्ष बनाउने उनको जोड थियो ।चुनौतीहरुलाइ सामना गर्न सक्ने कार्यसमिति बनाउनु पर्ने उनको भनाइ छ ।देश भरीको जिल्लाहरुको अधिबेशन भैरहेको बताउदै स्वच्छ पत्रकारीता गर्न सक्ने र जतिखेर पनि  निर्णयको लागि जहिले पनि तत्पर रहने खालको कृयाशील समिती बनाउन आग्रह गरे ।
    त्यसरी नै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेले कमजोर ब्युरोकेशीलाई औल्याएर  पत्रकारिताको माध्यामबाट सुधार गर्न लगाउने क्षमता पत्रकारितामा मात्र हुने पोखरेलले बताए ।अरुको कमजोरीलाइ सुधार गर्नको लागि आफू सुदारिनु पर्ने भएकाले  पहिला आफै सुध्रिनु पर्ने भएकाले देशभरी सुदृढीकरणको अभियान सञ्चालन गरेको उनको भनाइ छ । प्रशिक्षण प्रतिष्ठान खोल्न सरकारको ध्यान जानू पर्ने उनले बताए ।नेपाली काङ्ग्रेस काभ्रेका उपसभापति रमेश हुमागाइले नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था भएकाले पार्टीको कमजोरिलाइ औल्याउदै पार्टीले जनतासम्म पुगेर गरेको राम्रा कामको जनता समक्ष सम्प्रेसन गर्दिन अनुरोध गरे ।
    नेपाल प्रेस युनियन काभ्रेका सचिव शुभराज अधिकारीले सन्चालन गरेको उक्त उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रेका सचिव गुणराज मोक्तान, नेपाली काङ्ग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाली काङ्ग्रेस काभ्रेका सह-सचिव रबिन्द्र सिग्देल, नेपाली काङ्ग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाल प्रेस युनियन केन्द्रिय सदस्यद्वय नारायण सापकोटा र कपिल कोइराला, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष इश्वरी ओझा, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि जीवन शर्मा, नेपाली काङ्ग्रेस काभ्रेका प्रवक्ता सन्तमान लामा, नेपाल प्रेस युनियन बागमती प्रदेश लेखा समिति सदस्य शङ्कर अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष तथा नेपाल प्रेस युनियन काभ्रेका नेता बद्रीराज तिमल्सिना, डेमोक्रेटिक लोयर्स एसोसिएसन काभ्रेका अध्यक्ष महेश कुवर, प्रेस युनियन काभ्रेका सल्लाहकार भोला थापा र प्रेस युनियन कभ्रेका पूर्वअध्यक्ष सल्लाहकार महेश पौडेल लगायतले शुभकामना व्यक्त गरे ।
    कार्यक्रममा प्रेस युनियनका सह-सचीव सचित खड्का शुभकामना मन्तव्य गरेका थिए ।अधिबेशनको निर्वाचन समितिले अधिकारीको अध्यक्षतामा उपाध्यक्ष देवराज के.सी, महिला उपाध्यक्ष सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सह-सचिवद्वाय सचित खड़का र इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारीलाई निर्बिरोध निर्वाचित गरेका छन ।त्यस्तै सदस्यहरूमा पुरुषोत्तम ढकाल, पुजन धिताल, रोसन पौड्याल, रामचन्द्र अधिकारी, भक्त दाहाल, राजन प्रसाद दाहाल, दिल कुमारी हुमागाइ, जानुका खनाल, विपशना शाक्य, रवि धिताल, ज्योती श्रेष्ठ र रामचन्द्र रम्तेल निर्विरोध निर्वाचित भएका छन ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७११ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑