• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष १२, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      १ दिन अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ दिन अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ दिन अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      ३ दिन अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      ३ दिन अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ५ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      ६ दिन अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      १ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष १२, शनिबार
    होमपेज /  आर्थिक

    खोपासिमा बदेल आतंक, क्षेतिपुर्तीको माग गर्दै कृषक पुगे वडा कार्यालय

  • राजन दाहाल
  • २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
  • १८६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे/ पनौती
    पनौती नगरपालिका वडा न १० खोपासिमा बदेलले आतंक मच्चाएको छ । कृषकले बर्षभरी खानको लागि लगाएको मकैबारीमा बदेल पसेर बिनाश गर्न थालेपछि खोपासिका कृषकहरु दङ्ग पर्न थालेका छन् ।
    मंगलबार ५ जना कृषक एकै साथ जंगली जनावर बदेलले मकैबारीमा बिनाश पुर्याएको भन्दै १० न. वडा कार्यलयमा पुगेका थिए । २ रोपनी बारिमा लगाएको मकैबारि बदेलका कारण बिनाश भएपछी राहत पाइन्छ कि भनेर वडा कार्यालयको सिफारिस लिन आएको स्थानीय शंकर कोइरालाले बताउनुभयो । उहाँले मकै फलाउनको लागि करिब २० हजार रुपैयाँ लगानी भएको बताउदै इन्द्रेश्वरी थल्पु बन ‘क’ बाट बँदेल पसि छिप्पिन लागेको मकै खाएको बताउनुभयो । त्यस्तै गरि अर्का स्थानीय मैयाँ सिलवाल महतले आफूले खानको लागि लगाएको १० रोपनी बारिमा बदेलले बिनाश गरेको बताउनुहुन्छ । साथै उहाँले भर्खरै मात्र लम्पी रोगका कारण आफ्नो गाइको थुन झरेको गनासो पोख्दै अब कृषकहरु बाच्ने दिन गएको बताउनुभयो । उहाँ जतिखेरपनि कृषक मात्र मारमा पर्ने बताउनुहुन्छ ।
    क्षेतिपुर्ती लिनको लागि वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्का, नगरपालिकाको कृषि प्राबिधिकले स्थलगत अनुगमन गरि क्षतिको विवरण प्रतिवेदन सहित जिल्ला बन कार्यालयलाई बुझाउनुपर्ने १० न. वडा कार्यालयका वडा सचीव भगवान बस्नेतले जानकारी दिनुभयो । प्रक्रिया पुगेका कृषकलाई बन कार्यालयले अधिकतम १० हजार रुपैयाँ सम्म राहत पाउने गरेको यस अघिपनी राहत लिनुभएकी मैयाँ सिलवालले बताउनुभयो ।
    बदेलले मकैमात्र नभएर धानबालिलाई पनि बिनाश गर्ने गरेको इन्द्रेश्व्री थल्पु सामुदायिक बन उपभोक्त समितिका सचीव बालकृष्ण फुयालले जानकारी दिनुभयो । साथै उहाँले कृषकले लगाएका नगदेबाली जस्तै पिडालु, सखरखन्ड, भुइ स्याउमा पनि आक्रमणगरि बिनाश गर्ने गरेको बताउनुभयो ।
    बदेलको आक्रमणबाट बर्षेनै करिब २०० रोपनी मकैबारिमा क्षति पुग्ने र ५०/५५ घरधुरीले राहतका लागि वडाबाट सिफारिस लाने गरेको वडा अध्यक्ष मोहन बहादुर भण्डारीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    समाचार

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६२७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९४३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८१४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७५२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५६० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑