• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र १४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      २ दिन अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      २ दिन अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ दिन अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ६ दिन अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      १ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      १ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      १ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ३ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ महिना अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र १४, शनिबार
    होमपेज /  काभ्रे खबर

    ९ किलो गाँजा सहित साथिको हत्या गर्ने व्यक्ति पक्राउ

  • राजन दाहाल
  • २०८० भाद्र १६, शनिबार (२ साल अघि)
  • ११७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बेथानचोक
    बेथानचोक गाउँपालिकामा आफ्नै साथिलाई हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा जिल्ला सैलुङ गा.पा. वडा नं. ८ घर भएको वर्ष २६ को सुजन उप्रेतीर ९ किलो गाँजा सहित बेथानचोकका तिर्थराज तिमल्सिनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २०८० साल भदौ १२ गते बिहान बेथानचोक गा.पा. २ स्थित ढोलखोलामा दोलखा जिल्ला मेलुङ १ स्थायी घर भई काठमाण्डौ काँडाघारी बस्ने वर्ष २८ को निर्मल बुढाथोकी मृत अवस्थामा नालिमा भेटिएका थिए । प्रहरीले उक्त घटनास्थलमा तत्काल पुगी हेर्दा लाश भएको ठाउँबाट करिब २० मिटर पश्चिम तर्फ कालो पर्स , NIC ASIA Bank  को ATM र निर्मल बुढाथोकी लेखिएको परिचय पत्र फेला पारेका थिए ।
    प्रहरीको अनुसन्धानको क्रममा मिति २०८० भदौ १० गते निज निर्मल बुढाथोकी समेत ४ जना बेथानचोक बजारमा देखिएको र ११ गते पुनः मृतक सँग अर्को एक जना साथमा रहेको पाइएको थियो । प्रहरीको अन्य प्राविधिक विश्लेषणहरु समेतबाट निजसँग साथमा रहेको भनिएका व्यक्ति जिल्ला दोलखा सैलुङ गा.पा. वडा नं. ८ घर भएको वर्ष २६ को सुजन उप्रेती रहेको खुले पश्चात इलाका प्रहरीे कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले निज सुजन उप्रेतीलाई प्रहरी वृत लैनचौरको सहयोगमा मिति २०८० भदौ १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    प्रहरीको प्रारम्भिक सोधपुछ पश्चात निजहरु लागुऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएको र बेथानचोक स्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएको पाइए पश्चात तत्काल प्रहरी खटिई गई खानतलासी गर्दा निजको घर कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्ट सहित प्रतिवन्धित लागूऔषध गाजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेकोले निज घरधनी तिर्थराज तिमल्सिनालाई उक्त पदार्थ सहित नियन्त्रणमा लिइएको प्रहरीले जनकारी दिएको छ ।
    प्रहरीले घटनामा आफ्नो संलग्नता स्विकार गरेको निज सुजन उप्रेतीलाई आज मिति २०८० भदौ १५ गते सम्मानित जिल्ला अदालत काभ्रेपालाञ्चोक बाट ज्यान सम्बन्धी कसुर मुद्धामा ५ दिन र घरधनि तिर्थराज तिमिल्सिनालाई लागूऔषध सम्बन्धी कसुर मुद्धामा दिन ७ (सात) म्याद थप भई अनुसन्धान भईरहेको बताएको छ । साथै उक्त घटनामा मिति २०८० भदौ १० र ११ गते मृतक सँग बेथानचोकमा देखिएका व्यक्ती नै निज सुजन उप्रेती रहेको, १० गते मृतकसँग रहेका सुजन उप्रेती बाहेक अन्य २ जना व्यक्तिको हकमा निजहरुलाई पहिचान गरी यस कार्यालयमा झिकाई घटना सम्वन्धमा वास्तविकता बुझी निजहरुको संलग्नता रहे नरहेको बिषयमा समेत अनुसन्धान भइरहेको । ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    समाचार

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    काभ्रे खबर

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८८६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५३६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१४२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑