• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ३०, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      २ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      ५ दिन अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ३ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ३ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ४ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ महिना अघि
    in
    आज: २०८३ अषाढ ३०, मंगलबार
    होमपेज /  काभ्रे खबर

    सिद्धार्थ वनस्थलीमा विद्यार्थीहरुलाई विदाइ सँगै स्वागत

  • सिरुपाते खबर
  • २०८० भाद्र २०, बुधबार (२ साल अघि)
  • १७३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती
    सिद्धार्थ वनस्थली इन्स्टिच्युट पनौतीले गत शैक्षिक सत्रमा विद्यालयबाट सहभागी भई एसइई तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बिदाइ तथा कक्षा ११ मा नयाँ भर्न भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित भव्य कार्यक्रममा कक्षा प्ले ग्रुप देखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख गौतमले विद्यार्थीहरुमा आफ्नो भविष्यको मात्र नभइ सारा देशको जिम्मेवारी रहेको उल्लेख गर्दै विद्यार्थीहरुमा असल संस्कार र चेतनाबोध हुनुपर्ने बताउँदै सिद्धार्थ वनस्थलीले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोे बताए ।
    बर्तमान शिक्षा प्रणालीले विद्यार्थीहरुमा पुस्तक, समय र सिकाई विधिमा बैज्ञानिकता नभएकोे उल्लेख गर्दै सहज विधि प्रकृया र शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्ने बताए । जनशक्ति देशमै बिक्ने किसिमको शिक्षा आवश्यक रहने र जीवनउपयोगी शिक्षाले मात्र परिवर्तन सम्भव रहेको उनको भनाई थियो ।
    संविधानमा उल्लेख भए बमोजिम बालबालिकाहरुले निःशुल्क शिक्षा प्रदान गर्ने कार्यमा राज्यको प्रमुख भूमिका रहने बताए । विद्यार्थीमा नैतिक शिक्षा जरुरी रहेको प्रसँग सहित विद्यार्थीहरुले ठूलो नभइ असल मानिस बन्ने सोच राख्नुपर्नेे उनको भनाई थियो । विद्यार्थीहरुले गलत विषयको अनुकरण गर्न नहुने उल्लेख गर्दै जे छ त्यसमै सन्तुृष्ट हुनुपर्ने बताउँदै विद्यालय तथा परिवारमा आज्ञाकारिता प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
    पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले नगर भित्रका सबै विद्यालयहरुको गुणस्तर सुधार गर्नका लागि नगरपालिका योजनाबद्ध ढंगले अघिबढेको उल्लेख गर्दै नगरपालिकाले एकिकृत योजना कार्यान्वयन गरिरहेको बताइन् । पनौतीको शैक्षिक विकासमा सिद्धार्थ वनस्थलीको महत्वपूर्ण योदान रहेको बञ्जाराको भनाई थियो ।
    तेजगंगा बहुमुखी क्याम्पसकी प्रमुख अम्बुभवानी कार्की कालिजंग गण धुलिखेलका गणपति प्रकाश बहादुर सिंह ,पत्रकार मधुसुधन गुरागाई लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले सिद्धार्थ वनस्थलीले पनौती क्षेत्रमा मात्रै नभएर जिल्लामै नमुना शिक्षा प्रदान गरिरहेको बताएका थिए । उक्त विद्यालयबाट एसइई उर्तिण भएका २६ जना, कक्षा १२ उर्तिण १२ जनालाई बिदाइ गरिएको थियो भने कक्षा ११ मा नयाँ भर्ना हुने २६ जनालाई स्वागत गरिएको थियो ।
    सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयकी प्रधानाध्यापक रेश्मा थापाले दिएको जानकारी अनुसार विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् । ४२ जना शिक्षक कर्मचारी कार्यरत छन् । २०४४ सालमा सिद्धार्थ वनस्थली बालाजुका संस्थापक स्वर्गीय लक्ष्मण राजवंशीको पहलमा पनौतीमा यस स्कुलको स्थापना भएको थियो । हाल क्याप्टेन रामेश्वर थापा प्रमुख गुठियार रहेका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको सभापतित्वमा भएको थियो ।
    कार्यक्रममा एसइई र एस एल सी परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने २ जना विद्यार्थीहरु समिक्षा लामिछाने र र्सिजना हुमागाई तथा विषयगत रुपमा उत्कृष्ट जिपिए हासिल गराउन सफल २ शिक्षकहरु क्रमशः राजकुमार खुलाल र मिलन चौंलागाईलाई सम्मान गरिएको थियो ।
    विद्यालयमा विगत केही वर्षदेखि राष्ट्रिय सेवा दलद्वारा संचालित एनसीसी तालिम संचालित रहेको र उक्त तालिममा १ सय भन्दा बढि विद्यार्थी दिक्षित भएका कार्यक्रममा जानकारी गराइएको थियो ।
    विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट हुने २८ विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका प्राज्ञिक संयोजक प्रविण दाहालले संचालन गरेको कार्यक्रममा वडा नं ८ का जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्याकहरु सार्वजानिक शैक्षिक गुठी विद्यालय महासंघ लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    समाचार

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१११ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑