• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      १ दिन अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      १ दिन अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      १ दिन अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      २ दिन अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      ४ दिन अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      ५ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ५ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      ५ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      ६ दिन अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      १ हफ्ता अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      १ हफ्ता अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ हफ्ता अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि
    in
    आज: २०८२ माघ २८, बुधबार
    होमपेज /  आर्थिक

    सहकारीहरु सर्वसाधरणका संकटका सारथि

  • राजन दाहाल
  • २०८० भाद्र २३, शनिबार (२ साल अघि)
  • १५८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले सहकारीहरु समुदायको संकटका सारथि भएको बताएका छन् ।
    शनिवार पनौती स्थित नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बीसौं साधरण सभामा बोल्दै प्रमुख गौतमले उक्त कुरा बताएका हुन् । ‘उपचारका क्रममा अस्पताल पुग्दा होस या अन्य संकटका समयमा सहकारीह? एटिएमका ?पमा प्रयोग भएका छन् । बचतकर्ता ऋणीह? तथा संचालनकह?को इमान्दारीपनले मात्र संस्था सफल हुने उनको तर्क थियो’। सहकारीह?को भिडमा नवदुर्गा सहरकारीले छुट्टै पहिचान स्थापित गर्न सफल भएको गौतमको भनाई थियो । ऋणीह?ले लिएको ऋण सहिठाउँमा उपयोग भयो भने समस्या नै उत्पन्न हुँदैन । संचालकले बचतलाई दायित्व सम्झने र शेयर सदस्यको असल कारोबारले संस्थामा बिचलन नअनाउने उनले ठोकुवा गरे । समुदायको तल्लो स्तर सम्म सेवा प्रवाह गर्न सफल सहकारीहरुले बैंक सँग प्रतिस्पर्धात्मक ?पमा काम गरिरहेको उनले बताए ।
    संस्थाले सभामा ३५ जना दिर्घकालिन सदस्य जेष्ठशेयर सदस्य, उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता,उत्कृष्ट बालबचतकर्ता तथा उत्कृष्ट ऋणीह?लाई सम्मान गरिएको थियो । कार्यक्रमका अन्य वक्ताहरुले नवदुर्गा सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वका कामहरु प्रशंसनीय ढंगले गरेको र संस्थाहरुले साधरणसभा गर्ने परम्परागत प्रकृयालाई विकसित प्रविधिमैत्री विधि अपनाई मितव्ययी बनाउनुपर्नेमा जोड दिएका थिए ।
    सभामा इन्द्र प्रसाद हुमागाईले अध्यक्षको,अकुर प्रसाद सापकोटाले सचिव, हरिनारायण श्रेष्ठले कोषाध्यक्ष तथा रमेशराजलवटले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुुत गरेका थिए । कुल शेयर पुँजी ९ करोड १५ लाख ३० हजार ८ सय रहेको संस्थामा ६१ करोड ११ लाख ९१ हजार १६ रुपैंया निक्षेप रहेको प्रतिवेदनमा उल्लेख छ ।
    कार्यक्रमा संविधान सभा सदस्य रामहरी सुवेदी लगायत प्रोप्सकुन अध्यक्ष उद्धव सापकोटा जिल्ला बचत संघ अध्यक्ष,लगायत विभिन्न सहकारी संस्थाह?का प्रतिनिधि,विभिन्न समाजिक संस्थाका प्रतिनिधिह? लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

    तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    समाचार

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

    तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

    काभ्रे खबर

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

    कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

    मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

    तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७४१ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०२४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८९२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८४० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७१८ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३७१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑